- संगालोखबर सम्वाददाता

काठमाडौं । सुनको भाउ शुक्रबार ह्वात्तै घटेको छ । तोलामा ३ हजार रुपैया घटेर ७८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहिबार तोलाको ८१ हजार ५ सय रुपैयाँमा सुनको कारोवार भएको थियो ।

Advertisement

गत मंगलबार अहिलेसम्मकै उच्च तोलाको ८२ हजार ७ सय रुपैयाँ पुगेको थियो। त्यसपछि सामान्य ओरालो लागेको सुनको मूल्य शुक्रबार ह्वात्तै घटेको हो। शुक्रबार चाँदी पनि तोलामा ४० रुपैयाँ घटेर ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!