संगालोखबर


विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा तीन हजार सात सय रुपैयाँ घटेको हो ।

आज सुनको मूल्य तीन लाख १३ हजार दुई सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला तीन लाख १६ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यमा पनि घटेको छ । चाँदी तोलामा ६५ रुपैयाँ घटेर पाँच हजार चार सय १० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला पाँच हजार चार सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!