२०७४ कात्तिक १४ गते मंगलबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्
वि.सं. २०७४ साल कात्तिक १४ गते। मंगलबार। इश्वी सन् २०१७ अक्टोबर ३१ तारिख। नेपाल संवत् ११३८ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– एकादशी, १५:०९ बजेउप्रान्त द्वादशी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
पछिका लागि केही वस्तु त्याग्नुपर्ला। लाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। सद्...
























