जन्मभूमिका मायाले सप्तरी रोजेँ : उपेन्द्र यादव
सप्तरी, १७ कात्तिक । आउँदो मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि बिहीबार सप्तरी सहित जिल्लाहरुमा हर्षोल्लासका साथ उम्मेदवारी मनोनयन दर्ता गराइएको छ ।
आउँदो मंसिर २१ गते हुने प्रतिनिधिसभामा ४ र प्रदेशसभामा चुनिने ८ सदस्यका लागि कांग्रेस, एमाले–माओवादी गठबन्धन, संघीय समाजवादी फोरम नेपाल–राजपा गठबन्धन, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्तिलगायतका पार्टीका उम्मेदवारले तामझामसहित उम्मे...
























