जीतपुरमा यस्तो देखियो बाम गठबन्धनको जनलहर (फोटो फिचर)
धनकुटाको महालक्ष्मी नगरपालिकाको जीतपुर बजारमा बिहीबार बाम गठबन्धनले आयोजना गरेको चुनावी सभामा यस्तो देखिएको जनलहर । तस्वीरहरु हेर्नुहोस्...
तस्वीरहरु सौजन्य : नारायण कुमार आठपहरिया

























