भक्तपुरमा कार दुर्घटना, चालकको मृत्यु

भक्तपुरमा कार दुर्घटना, चालकको मृत्यु

भक्तपुर, १४ मंसिर । आफूले चलाएको कार दुर्घटना हुँदा भक्तपुरमा गएराति एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–८ नैचालबाट आशापुरी हुँदै डोलेश्वरतर्फ जाँदै गरेको बा ८ च २४३१ नम्बरको मारुती कार सडकबाट करिब ५०० मिटर तल खोल्छामा खसेर दुर्घटना भएको हो । दुर्घटनामा कारका चालक सूर्यविनायक–९ नलिन्चोक घर भई हाल काभ्रे जनगाल बस्ने ४० वर्षीय जीतेन्द्र खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त जगात...
बैतडी सदरमुकाममा खानेपानीको समस्या समाधान

बैतडी सदरमुकाममा खानेपानीको समस्या समाधान

  बैतडी, १४ मंसिर । विगतका वर्षमा बैतडी सदरमुकाममा खानेपानीको चरम समस्या हुने गरेको भए पनि यो वर्ष भने खानेपानीको समस्या समाधान भएको छ । बैतडी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत सदरमुकाममा खानेपानी सञ्चालन भएपछि खानेपानीको समस्या समाधान भएको बैतडी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर चन्दले बताए । सन् २०१३ देखि निर्माण कार्य शुरु भएको आयोजनाको निर्माण कार्य गत ...
बेनी बजार संरक्षण आयोजनाको काम शुरु

बेनी बजार संरक्षण आयोजनाको काम शुरु

बाबियाचौर, म्याग्दी, १४ मंसिर । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि रु ११ करोडको लागतमा आयोजना शुरु भएको छ । जोखिमयुक्त जिल्ला सदरमुकाम बचाउ कार्यक्रमअन्तर्गत जलउत्पन्न प्रकोप नियन्त्रण सब डिभिजन कार्यालय बागलुङले कालीगण्डकीको दायाँ र म्याग्दीको बायाँ किनारमा आरसिसी र मेसिनरी पर्खाल निर्माणको काम शुरु गरेको हो । चालु आव २०७४७५ मा नदी कटान निय...
दुर्लभ पाटे बाघ गणना आजबाट

दुर्लभ पाटे बाघ गणना आजबाट

रत्ननगर, चितवन, १४ मंसिर । आजदेखि नेपाल र भारतमा एकैसाथ दुर्लभ पाटे बाघको गणना (अनुगमन) शुरु हुँदैछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार अत्याधुनिक प्रविधिसहितको क्यामरा ट्रयापिङ विधिबाट बाघको गणना गर्न लागिएको हो । निकुञ्ज विभागका उपमहानिर्देशक तथा कार्यक्रम संयोजक गोपालप्रकाश भट्टराईले गणनामा करिब १५० क्यामेरा प्रयोग हुने र आवश्यकताअनुसार हात्ती र करिब २०० जनशक्ति खटिने ज...
२०७४ मंसिर १४ गते बिहीबारको राशिफल

२०७४ मंसिर १४ गते बिहीबारको राशिफल

वि.सं. २०७४ साल मंसिर १४ गते। बिहीबार। इश्वी सन् २०१७ नोभेम्बर ३० तारिख। नेपाल संवत् ११३८ थिंलाथ्व। मार्ग शुक्लपक्ष। तिथि– द्वादशी, २७:४७ बजेउप्रान्त त्रयोदशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्नेछ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ। छर–छिमेकमा असमझदा...
धनकुटामा निर्वाचन मर्यादित र भयरहित बनाउनुपर्नेमा सरोकारवालाको जोड

धनकुटामा निर्वाचन मर्यादित र भयरहित बनाउनुपर्नेमा सरोकारवालाको जोड

धनकुटा, १३ मंसिर । मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई मर्यादित र भयरहित बनाउँन निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । सुरक्षा तथा न्याय सञ्जालको सहकार्यमा हुसाडेक नेपाल धनकुटाले आयोजना गरेको ‘प्रदेश तथा राष्ट्रिय निर्वाचन सुरक्षा सवाल र हाम्रो भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा सहभागि सरोकारवालाहरुले यस्तो बताएका हुन । कार्यक्रममा प...
कुटपिटको घटनाका आरोपी समात्न जाँदा  ७ थान भरुवा बन्दुक बरामद

कुटपिटको घटनाका आरोपी समात्न जाँदा ७ थान भरुवा बन्दुक बरामद

हेटौडा, १३ मंसिर । कुटपिटका घटनाका आरोपीलाई पक्राउ गर्न जाँदा  इलाका प्रहरी कार्यालय ठिंगन मकवानपुरले ७ थान भरुवा बन्दुक  बरामद गरेको छ । मंगलबार बकैया गाउँपालिका वडा नं ११ गमलटारका  ४४ वर्षीय  सेते घलानले स्थानीय  ठुलीमाया घलानलाई कुटपिट गरेको भन्ने सुचना प्राप्त भएपछि सेते घलानलाई नियन्त्रमा लिने क्रममा उनको घरमा भरुवा बन्दुक समेत रहेको भन्ने जानकारी प्राप्त गरेको थियो । सोको आधारमा  सेते घल...
मासु र बमले रोकिएन गछदारको कार्यक्रम

मासु र बमले रोकिएन गछदारको कार्यक्रम

इटहरी, १३ मंसिर । पार्टिहरु विच निस्पक्ष चुनावी प्रतिस्पर्धा हुनु पर्ने हो । तर इटहरी उपमाहानगरपालिका १२ खनारमा नेपाली काग्रेले आयोजना गरेको चुनावी सभालाइ विथोल्न केहि अराजनितिक तत्वहरु सक्रिय भए । पुर्व निर्धारित समय अनुसार मसिंर १२ गते दिनको १ वजे गर्ने भनिएको चुनावी सभा केहि ढिला सुरु भयो । एकै दिन आधा दर्जन कार्यक्रम निर्धारण गरेका कारण उपप्रधान मन्त्री विजयकुमार गछदारको सवै कार्यक्रम निर्ध...
त्रिशुलीमा खसेको बस २५ फिट गहिराइमा फेला

त्रिशुलीमा खसेको बस २५ फिट गहिराइमा फेला

काठमाडौं, १३ मंसिर । काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेको नमस्ते अर्घाखाँचीको त्रिशुलीमा खसेको लु२ख २९१ नम्बरको बसलाई सशस्त्र प्रहरीको गोताखोरले २५ फिट गहिराईमा फेला पारेका छन्। सशस्त्रको विपत व्यवस्थापन टोलीका गोताखोरले चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट खसेको बसलाई फेला पारेसँगै क्रेन लगाएर निकाल्ने तयारी भइरहेको छ। पानी धमिलो भएको र बस गहिराइमा रहेकाले भित्रको स्थिती के छ भन्...
विज्ञापनबारे आयोगले स्पष्टिकरण सोधेपछि एमालेको रोचक जवाफ

विज्ञापनबारे आयोगले स्पष्टिकरण सोधेपछि एमालेको रोचक जवाफ

काठमाडौँ, १३ मंसिर । नेकपा एमालेले आफूहरु निर्वाचन आयोगले तोकेको आचारसंहिता पालना गर्नका लागि प्रतिबद्ध रहेको बताएको छ । पार्टीलाई भोट माग्दै विभिन्न दैनिक पत्रिकाहरुमा नेकपा एमालेले विज्ञापन छपाएको विषयमा निर्वाचन आयोगले २४ घण्टे स्पष्टिकरण माग गरेपछि पार्टीले विज्ञप्ति जारी गर्दै यस्तो जवाफ दिएको हो । ‘आयोग जस्तो गरिमामय संस्थाले तोकेको आचारसंहिता पालना गर्नुलाई हामीले बाध्यता होइन, दायित्वक...
एमाले जिल्ला अध्यक्ष मण्डलको निधन

एमाले जिल्ला अध्यक्ष मण्डलको निधन

गौशाला, १३ मंसिर । नेकपा एमाले महोत्तरी जिल्ला अध्यक्ष जामुन मण्डलको गए राति निधन भएको छ । एमाले महोत्तरीका अनुसार मण्डलको गए राति ८ बजेतिर भारत बिहारको पटनास्थित इन्दिरा गान्धी मेमोरियल अस्पतालमा निधन भएको हो । एकडारा गाउँपालिका –३ निवासी ५० वर्षीय मण्डललाई चुनावी अभियानमा घुमिरहेका बेला १५ दिनदेखि बिरामी भई एक साता पहिले उपचारका लागि पटना लगिएकामा उपचारकै क्रममा निधन भएको पार्टीका जिल्ला सदस्य...
बम विष्फोटमा मारिएका म्यादी प्रहरीलाई शहीद घोषणा गर्न काङ्ग्रेसको माग

बम विष्फोटमा मारिएका म्यादी प्रहरीलाई शहीद घोषणा गर्न काङ्ग्रेसको माग

काठमाडौँ, १३ मंसिर । दाङको तुलसीपुरमा नेपाली काङ्ग्रेसको सभालाई लक्षित गरी भएको बम विष्फोटमा ज्यान गुमाएका म्यादी प्रहरीलाई शहीद घोषणा गर्न नेपाली काङ्ग्रेसले माग गरेको छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहित नेपाली कांग्रेसका शीर्ष नेताहरु दाङको तुलसीपुरमा आयोजित आमसभालाई सम्बोधन गर्न पुगेका बेला हिजो भएको बम विष्फोट भएको थियो । विष्फोटमा परी २...
युएईमा नेपाली युवती बलात्कृत भएपछि आत्महत्या गरेको भिडियो सार्वजनिक भएपछि छानबिन शुरू

युएईमा नेपाली युवती बलात्कृत भएपछि आत्महत्या गरेको भिडियो सार्वजनिक भएपछि छानबिन शुरू

युएई, १३ मंसिर । बलात्कारपछि आफ्नै कोठामा झु्ण्डिएर आत्महत्या गरेकी एक नेपाली चेलीको आत्महत्याको भिडियो सार्वजनिक भएपछि त्यसले ठूलो तरङ्ग ल्याएको छ । गोरखा आरुघाट–२, मान्बु कटुन्जेकी अष्टमी गुरूङको सीधा कुरा जनतासँगको कार्यक्रममार्फत गत अघिल्लो शनिवार भिडियो प्रसार भएपछि उक्त घटना सार्वजनिक भएको हो । युएईको आबुधावीस्थित अरबियन गल्फ क्लिनिङ कम्पनीमा कार्यरत गुरूङ्लाई कम्पनीकै सुपरभाईजरले ...
त्रिशुलीमा बगिरहेका २ महिनाको बच्चासहित २७ जनाको जिवितै उद्दार

त्रिशुलीमा बगिरहेका २ महिनाको बच्चासहित २७ जनाको जिवितै उद्दार

काठमाडौं, १३ मंसिर । त्रिशुलीमा बिहान खसेको बसबाट उछिट्टिएर नदीमा बग्दै गरेका २ महिनाको बच्चासहित २७ जनाको जिवितै उद्दार गरिएको छ। विपत व्यवस्थापन तालिम केन्द्र कुरिनटारस्थित शसस्त्र प्रहरीका एसपी बीरबहादुर श्रेष्ठले दिएको जानकारी उनुसार २ महिने बच्चासहित अहिलेसम्म २७ जनाको उद्धार गरिएको छ। तीमध्ये अधिकांशको कुरिनटारको पोलिक्लिनिकमा उपचार भइरहेको छ। ‘बच्चासहित बगिरहेका व्यक्तिहरूको हामीले डुंग...
अपडेट: त्रिशूलीमा बस खस्दा ७ जनाको मृत्यु, २५ जनाको उद्धार

अपडेट: त्रिशूलीमा बस खस्दा ७ जनाको मृत्यु, २५ जनाको उद्धार

काठमाडौं, १३ मंसिर । काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेकाे नमस्ते अर्घाखाँचीकाे लु२ख २९१ नम्बरको बस लगभग ९:३० बजे पृथ्वी राजमार्गमा पर्ने चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट त्रिशुली नदी खसेको छ। प्रत्यक्षदर्शीले कान्तिपुरलाई फोनमा दिएको जानकारी अनुसार केही यात्रुकाे जिवितै उद्धार गरिएको छ भने अन्यको उद्धार गर्ने काेशिस भइरहेको छ। उनको अनुसार बस त्रिशुली नदीमा नदेखिनेगरि डुबेको छ...
हत्या आरोपी डेढ महिनापछि आफ्नै घरबाट पक्राउ

हत्या आरोपी डेढ महिनापछि आफ्नै घरबाट पक्राउ

लहान, १३ मंसिर । करिब डेढ महिनाअघि हत्या गरिएका सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुर निवासी ३६ वर्षीय शशीभूषणप्रसाद साहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले मंगलबार साँझ साहको हत्या आरोपमा सिरहाको मिर्चैया नगरपालिका–१ रामपुरविर्ता निवासी २२ वर्षीय सोमन कापरीलाई पक्राउ गरेको हो । साहको हत्यामा कापरीको संलग्नता रहेको अनु...
उदयपुरमा बम विस्फोट, कांग्रेस उम्मेदवारसहित ४  घाइते

उदयपुरमा बम विस्फोट, कांग्रेस उम्मेदवारसहित ४ घाइते

काठमाडौं, १३ मंसिर । उदयपुरमा बुधबार बिहान बम विस्फोट हुँदा उम्मेदवारसहित ४ जना घाइते भएका छन् । उदयपुरगढी नगरपालिका, नेपालटावरमा बम विस्फोट हुँदा उदयपुर क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार नारायण कार्की र उनका कार्यकर्ता घाइते भएका हुन् । घाइतेहरुको अवस्था के छ भन्नेबारेमा प्रहरीले केही पनि बताएको छैन ।
दलको प्रचारप्रसार उत्कर्षमाः तात्यो तेह्रथुममा चुनावी माहोल

दलको प्रचारप्रसार उत्कर्षमाः तात्यो तेह्रथुममा चुनावी माहोल

तेह्रथुम, १३ मंसिर । मंसिर २१ गते चुनाव हुने प्रदेश नं १ को पहाडी जिल्ला तेह्रथुममा चुनावी रौनक उत्कर्षमा पुगेको छ । मिति नजिकिँदै जाँदा दलले चुनावी गतिविधि बढाएका हुन् । उम्मेदवारले दैनिक चार÷पाँच वटासम्म टोलस्तरीय चुनावी सभालाई सम्बोधन गरिरहेका छन् भने चुनावी सभामा शीर्ष नेताको टोली पनि आइपुग्न थालेको छ । दलका उम्मेदवार र नेताको घरदैलो पनि शुरु भएको छ । गाउँगाउँमा दलका कार्यकर्ता मतदातालाई आफ...
आचारसंहिता उल्लंघनको आरोपमा उजुरी

आचारसंहिता उल्लंघनको आरोपमा उजुरी

बुटवल, १३ मंसिर । स्वास्थ्यमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) दीपक बोहोराले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको छ । उहाँले आचारसंहिता विपरीत आफ्नो निर्वाचन क्षेत्रमा बिजुलीका पोल तथा पैसा बाँडेको भन्दै उहाँको उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको हो । रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका स्वास्थ्यमन्त...
अपडेट: त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु, घाइतेको उद्धार जारी

अपडेट: त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु, घाइतेको उद्धार जारी

काठमाडौं, १३ मंसिर । काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको यात्रुवाहक बस चितवनको फिस्लिङमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । लु २ख २९१ नम्बरको बस बिहान ९ः१५ बजे त्रिशूलीमा नदीमा खसेको हो । मृतक कसैको पनि सनाखत हुन सकेको छैन । पूर्ण रुपमा त्रिशूलीमा डुबेको बसबाट १५ जना घाइतेको उद्धार गरिएको छ । बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । दुर्घटनास्थलमा खटिएका नेपाल प्रहरीका डीएसपी शिव शर्मा आचार्...
उत्तर कोरियाद्वारा ‘अमेरिकासम्मै पुग्ने’ नयाँ क्षेप्यास्त्र परिक्षण

उत्तर कोरियाद्वारा ‘अमेरिकासम्मै पुग्ने’ नयाँ क्षेप्यास्त्र परिक्षण

प्योङयाङ, १३ मंसिर । उत्तर कोरियाले अमेरिकी महादेशसम्म पुग्नसक्ने नयाँ अन्तरमहादेशीय बालिस्टिक क्षेप्यास्त्र सफलतापूर्वक परिक्षण गरेको दाबी गरेको छ । सरकारी टेलिभिजनमा प्रशासित समाचारमा उत्तर कोरियाले ‘परमाणु राज्य’ बन्ने आफ्नो सपना पूरा गरेको बताइएको हो । ह्वासोङ–१५ नाम दिइएको उक्त क्षेप्यास्त्र बुधबार विहान प्रक्षेपण गरिएको थियो । जापानी समुद्रमा खसेपछि उक्त परिक्षणको व्यापक आलोचना गरि...
काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेकाे बस त्रिशुलीमा खस्यो- ५ जनाको मृत्यु, १५ जना घाइते

काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेकाे बस त्रिशुलीमा खस्यो- ५ जनाको मृत्यु, १५ जना घाइते

काठमाडौं, १३ मंसिर । काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेकाे बस केहीबेर अघि पृथ्वी राजमार्गमा पर्ने धादिङको फिस्लिङबाट त्रिशुली नदी खसेको छ। प्रत्यक्षदर्शीले कान्तिपुरलाई फोनमा दिएको जानकारी अनुसार केही यात्रुकाे जिवितै उद्धार गरिएको छ भने अन्यको उद्धार गर्ने काेशिस भइरहेको छ। उनको अनुसार बस त्रिशुली नदीमा नदेखिनेगरि डुबेको छ। गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सञ्जय तिमिल्सिनाका अनुसा...
जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, छ घाईते

जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, छ घाईते

सुर्खेत, १३ मंसिर । कालिकोटमा गएराति जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । छ जना घाईते भएका छन । मुगुबाट सुर्खेततर्फ जाँदै गरेको लु २ च २००३ नम्बरको जीप कर्णाली राजमार्ग अन्तरगत सुर्खेत नाग्म सडक सडक खण्डको  कालिकोटको अस्पताल मोडमा पल्टिएको हो । मुगुमा डेलिभरी हुन नसेकेका मायालक्ष्मी मल्ललार्इ थप उपचारका लागि सुर्खेत लैजादै गर्दा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु ...
कांग्रेस र वाम गठबन्धनबीच झडप हुँदा ६ घाइते

कांग्रेस र वाम गठबन्धनबीच झडप हुँदा ६ घाइते

कावासोती, १३ मंसिर। नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं. ६ बरुवामा मंगलबार राति नेपाली कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुवै तर्फका ६ जना घाइते भएका छन् । घाइते हुनेमा नेपाली कांग्रेस मध्यविन्दु नगर समितिका सभापति दुमन भण्डारी, नुमाकान्त भण्डारी र अरुण भण्डारी रहेका छन् भने एमाले मध्यविन्दु नगर कमिटीका अध्यक्ष दुर्गा भुर्तेल, श्याम पौडेल र विजय भुर्तेल पनि घाइते भएका छन्...
बम विष्फोटबाट घाइते म्यादी प्रहरीको मृत्यु

बम विष्फोटबाट घाइते म्यादी प्रहरीको मृत्यु

दाङ, १३ मंसिर। दाङको तुलसीपुरमा अज्ञात समूहले गराएको बम विष्फोटमा घाइते भएका एक म्यादी प्रहरीको उपचारको क्रममा मृत्यु भएको छ । विष्फोटमा गम्भीर घाइते तुलसीपुर उपमहानगरपालिका १८ का विनोद चौधरीको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारकाे क्रममा आज बिहान साढे २ बजे ज्यान गएको दाङ प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको क्रममा मृत्यु भएको यो पहिलो घटना हो । ...
२०७४ मंसिर १३ गते बुधबारको राशिफल

२०७४ मंसिर १३ गते बुधबारको राशिफल

वि.सं. २०७४ साल मंसिर १३ गते। बुधबार। इश्वी सन् २०१७ नोभेम्बर २९ तारिख। नेपाल संवत् ११३८ थिंलाथ्व। मार्ग शुक्लपक्ष। तिथि– एकादशी, २८:५८ बजेउप्रान्त द्वादशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) व्यवसायमा लगानी बढाउनुपरे पनि लागेको मूल्य उठाउन सकिनेछ। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न...
त्रिभुवन विमानस्थलमा अव हेलिकप्टर पार्किङ गर्न नपाइने

त्रिभुवन विमानस्थलमा अव हेलिकप्टर पार्किङ गर्न नपाइने

काठमाडौ, १२ मंसिर । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान पार्किङको लागि स्थान अपुग भएपछि नागरिक उड्डयन प्राधिकरणले पार्किङ क्षेत्र विस्तारको योजना अघि सारेको छ । विमानस्थलमा पार्किङस्थलको चरम अभावका कारण ट्राफिक जाम बढ्न थालेपछि प्राधिकरणले थप पार्किङ स्थल निर्माण गर्न लागेको हो । प्राधिकरणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पछाडिपट्टि रहेको फुटबल ग्राउण्डलाई  विमान पार्किङ बनाउने गरि प्रक...
धनकुटामा अग्नी पीडितलाई राहत वितरण

धनकुटामा अग्नी पीडितलाई राहत वितरण

धनकुटा, १२ मंसिर । संभावित लेडिज जेसिज धनकुटाले धनकुटा ७ मितेरी टोलका अग्नी पीडितलाई राहत सामाग्री वितरण गरेको छ । संस्थाका अध्यक्ष प्रमिशा श्रेष्ठको नेतृत्वमा अग्नी पीडितको घरमा पुगेको समुहले लत्ता कपडा, भाडाकुडा, त्रिपाल, कम्बल लगायत सरसफाईका सामाग्री वितरण गरेको हो । गत साता खाना पकाउने क्रममा ग्यास लीग हुँदा स्थानीय किरण तुम्सा लिम्बुको घर जलेर नष्ट भएको थियो । अग्नी पीडित किरण तथा उनकी प...
भक्तपुरमा निर्वाचन आयोगले हटायो आचारसंहित विपरीतका प्रचार सामग्री

भक्तपुरमा निर्वाचन आयोगले हटायो आचारसंहित विपरीतका प्रचार सामग्री

भक्तपुर, १२ मंसिर । निर्वाचन आयोगले भक्तपुरमा दलहरुले आचारसंहिता विपरीत निर्वाचन प्रचार सामग्री राखेको पाइएको छ। मंगलबार निर्वाचन प्रचार प्रसारको अनुगमनका क्रममा निर्वाचन आयुक्त सुधीरकुमार शाहले भक्तपुर नगरभित्र आचारसंहिताको व्यापक उलंघन भएको पाइएको बताउँदै त्यस्ता क्रियाकलापले निर्वाचन स्वच्छ नहुने बताए। 'भक्तपुर नगरमा निक्कै धेरै मात्रामा प्रचार साम्रागीहरु टाँगिएको र प्रदर्शन गरिएको पाइयो', ...
झापाका छुट्टाछुट्टै स्थानमा २ वटा शव भेटिए

झापाका छुट्टाछुट्टै स्थानमा २ वटा शव भेटिए

झापा(दमक), १२ मंसिर । मंगलबार बिहान झापाको शिवसताक्षी नगरपालिकाको छुट्टाछुट्टै स्थानमा २ वटा शव भेटिएका छन्। शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाको सिमानामा पर्ने कमल खोलाको पुलमुनि एक वृद्धको शव फेलापरेको हो। मृतक कन्काई नगरपलिका-३ की मीना तिवारीको ७२ वर्षीय बुबा खड्गबहादुर भुजेल रहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ। त्यस्तै, झापाको शिवसताक्षी-१० सैनिक चोकस्थित राजमार्ग दक्षिणमा पनि ...
विष्फोटक सामग्री सहित एक पक्राउ

विष्फोटक सामग्री सहित एक पक्राउ

सर्लाही, १२ मंसिर । सर्लाही प्रहरीले विष्फोटक पदार्थ बनाउन प्रयोग हुने सामग्री सहित एकजनालाई पक्राउ गरेको छ। जिल्लाकै बागमती नगरपालिका–९ सुकेखोलाबाट सोही नगरपालिकाको वडा नं. ११ निवासी ५३ वर्षीय मानबहादुर वाईबा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मलंगवा स्रोतले जनायो। जिल्ला प्रहरी कार्यालय मलंगवा तथा ईलाका प्रहरी कार्यालय हरिपुरको विशेष संयुक्त टोलीले वाईबालाई नियन्त्रणमा लिएको बताईएको छ। वाईबाक...
error: Content is protected !!