२०८२ वैशाख ३ गते बुधबार/आजको राशिफल
बि.सं २०८२ वैशाख ३ गते बुधबार ई.सं २०२५ अप्रिल १६ नेपाल सम्वत् ११४५ चिल्लागा तृतिया, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख कृष्ण तृतिया, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, व्यतिपात योग, विष्टि-भद्रा करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर ३८ मा भएको छ, सूर्यास्त साँझ ०६ बजेर २९ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बा...


























