फिल्म ‘करन अर्जुन’का चार रोचक किस्सा
सन् १९९५ मा रिलिज फिल्म ‘करन अर्जुन’ मा अभिनेता शाहरुख खान र सलमान खानले सँगै काम गरेका थिए। त्यस वर्षको सबैभन्दा बढी कमाइ गर्ने दोस्रो फिल्म बनेको थियो, ‘करन अर्जुन’। यो अहिले पनि बलिउडमा धेरै कुरा गरिने लोकप्रिय फिल्ममध्ये एक हो। फिल्ममा काजोल, ममता कुलकर्णी, राखी, अमरीश पुरीलगायत कलाकारले अभिनय गरेका छन् ।
१ फिल्मका निर्देशक राकेश रोशनले फिल्मका लागि पहिला सलमान र आमिर खानलाई रोजेका थिए। फिल...































