काठमाडाैँ । काठमाडाैँ लगायत आसपासका क्षेत्रमा आज बिहान भूकम्पकाे धक्का महसूस भएकाे छ ।

Advertisement

बिहान ९ बजेकाे आसपास भूकम्पकाे धक्का महसूस भएकाे हाे । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान करिब ९ बजेर २ मिनेटमा भूकम्प गएकाे हाे ।

मकवानपुरकाे चित्लाङ केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्प गएकाे केन्द्रले जनाएकाे छ । यो २०७२ बैशाख १२ गतेको भूकम्पकै पराकम्प रहेकाे बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!