बर्डफ्लुः आसपास क्षेत्रमा उच्च सतर्कता

बर्डफ्लुः आसपास क्षेत्रमा उच्च सतर्कता

काठमाडोँ, ५ चैत । काठमाडौँका केही कुखुरा फार्ममा बर्डफ्लुको सङक्रमण देखापरेपछि उच्च सतर्कता अपनाइने भएको छ । बर्डफ्लु रोग नियन्त्रणसम्बन्धमा बसेको नगरस्तरीय बैठकले यस्तो निर्णय गरेको हो । बर्डफ्लुबाट कुखुरा मर्ने क्रम जारी रहेसँगै आसपास क्षेत्रमा उच्च सतर्कता अपनाइएको नगर पशु स्वास्थ्य शाखा प्रमुख डा जयप्रकाशराय यादवले बताउनुभयो । उहाँका अनुसार तारकेश्वर वडा नं ७ फुटुङको प्रभावित स्थानका तीन कि...
निर्मला पन्त प्रकरणः फरार पूर्वप्रहरी उपरीक्षक विष्ट अदालतमा उपस्थित

निर्मला पन्त प्रकरणः फरार पूर्वप्रहरी उपरीक्षक विष्ट अदालतमा उपस्थित

भीमदत्तनदगर, ५ चैत । कञ्चनपुर भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्याय र यातनाविरुद्धको कसुर मुद्दामा फरार अभियुक्त डिल्लीराज विष्ट आज बिहान अदालतमा उपस्थित भएका छन् । विष्ट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक हुनुहुन्छ । हाल उहाँ बर्खास्त हुनुहुन्छ । कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले अदालतको ३५ दिने सूचना जार...
यी पाँच दक्षिण भारतका सुपरस्टार, जो बलिउड स्टारलाई दिन्छन् टक्कर

यी पाँच दक्षिण भारतका सुपरस्टार, जो बलिउड स्टारलाई दिन्छन् टक्कर

दर्शकमाझ बलिउड स्टार अभिनेताहरुको जति फ्यान फलोइङ छ, दक्षिण भारत ‍(साउथ) फिल्म उद्योगका अभिनेताहरु पनि कम छैनन् । साउथका अभिनेताहरुले आफ्नो अभिनय क्षमताका कारण बलिउडका स्टार अभिनेताहरुलाई समेत मात दिने गरेका छन् । आज हामी साउथका अभिनेतामध्ये ती पाँच जना सुपरस्टार अभिनेताको बारेमा चर्चा गर्दैछौं, जसले एउटा फिल्ममा अभिनय गरेबापत करोडौं रुपैयाँ पारिश्रमिक लिने गरेका छन् । रजनीकान्त अभिनेता रजनीक...
बढी शुल्क फिर्ता गराउ– विकेशील साझा

बढी शुल्क फिर्ता गराउ– विकेशील साझा

काठमाडौँ, ५ चैत । विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट लाखौँलाख ठगी गरेका पछिल्ला समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विवेकशील साझा पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले विज्ञप्ति जारी गरी शिक्षा र स्वास्थजस्ता आधारभूत सेवाका क्षेत्रमा नाफाखोर व्यवसायीकरणको नीतिले गर्दा अभिभावक र विद्यार्थी निरन्तर रूपमा मारमा परेको बताउँदै तोकिएभन्दा बढ...
१५ करोड रुपैयाँमा बिक्यो यो परेवा

१५ करोड रुपैयाँमा बिक्यो यो परेवा

बेल्जियममा एउटा परेवा १.२५ मिलियन यूरो अर्थात् १५ करोड ५४ लाख रुपैयाँमा लिलामी भएको छ । अक्सन (लिलामी) हाउस पिपाले अर्मान्डो नामको यो परेवालाई ‘लामो दुरीको सबैभन्दा उत्कृष्ट बेल्जियमको परेवा’ बताएको छ । साथै यो परेवालाई ‘परेवाहरुको लूईस हेमिल्टन’ पनि बताइँदैछ । यो लिलामी अघि सबैभन्दा महँगो परेवा ३.७६ लाख यूरो (४ करोड रुपैयाँ) मा बिक्रि भएको थियो । अर्मान्डोलाई लिलामीका लागि राखेपछि नै उक्त रेक...
कसरी पारिवारिक कलह बिर्सेर भाइलाई बचाए मुकेश अम्बानीले ?

कसरी पारिवारिक कलह बिर्सेर भाइलाई बचाए मुकेश अम्बानीले ?

एजेन्सी । मुकेश अम्बानीले आफ्ना भाइ अनिल अम्बानीलाई जेल जानबाट बचाएका छन् । रिलायन्स कम्युनिकेशनका अध्यक्ष अनिल अम्बानीले एरिक्सनलाई तोकिएको सीमाभित्र ७.७ करोड डलर भुक्तानी गर्नुपर्दथ्यो नभए जेल जानु पर्दथ्यो । यसअघि अनिल अम्बानीले अदालतले आदेश दिँदा दिँदै पनि भुक्तानी गर्न सकिरहेका थिएनन् र यसपटक अदालतको मानहानीमा जेल जानुपर्ने खतरा देखिएको थियो । यद्यपी, यसपटक दाइ मुकेश अम्बानीले बचाए । यो ब...
अवैध सुनसहित चार पक्राउ

अवैध सुनसहित चार पक्राउ

काठमाडौँ, ५ चैत । महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैधरूपमा सुन विदेश लैजाने क्रममा चार जनालाई पक्राउ गरेको छ । कार्यालयले विदेश लैजानका लागि अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ क्षेत्रबाट चितवनका सुनिल राउत, बाराका सन्दीप पटेल, मकवानपुरका अर्पण केसी र खोटाङका मनोज राईलाई सोमबार साँझ पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेकामध्ये राउत र पटेलसँग रु १० लाख १५ हजार मूल्...
मोजाम्बिकमा खतरनाक समुद्री आँधी : मृतककाे संख्या हजार नाघ्याे

मोजाम्बिकमा खतरनाक समुद्री आँधी : मृतककाे संख्या हजार नाघ्याे

एजेन्सी । अफ्रिकी मुलुक मोजाम्बिकमा ‘इडाई’ नामक खतरनाक समुद्री आँधीका कारण मृत्यु हुनेको संख्या १ हजार नाघेकाे छ । त्यहाँका राष्ट्रपति फिलिपे नुसीले मृतककाे संख्या १ हजार नाघेकाे हुन सक्ने बताए पनि यकिन तथ्यांक आउन सकेकाे छैन । प्रतिघण्टा १७७ किलोमिटरको वेगमा आएको आँधीले बन्दरगाह शहर बेयरामा सबैभन्दा धेरै क्षति पुर्याएको छ । बिहीवारदेखि नै त्यहाँ मुसलधारे वर्षासहितको आँधीले क्षति पुर्याए पनि सो...
भूमाफियालाई सघाएको आरोपमा आठ कर्मचारी पक्राउ

भूमाफियालाई सघाएको आरोपमा आठ कर्मचारी पक्राउ

राँझा, ५ चैत । सरकारी जग्गा व्यक्तिको निजी नाममा गर्ने भूमाफियालाई सघाएको आरोपमा बाँके प्रहरीले आठ सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ । सरकारी जग्गाको कागजात कीर्ते गरेको आरोपमा गए राति भूमिसुधार तथा मातपोत कार्यालय बाँके र बर्दियाका आठ कर्मचारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । मालपोत कार्यालयका नायव सुब्बा रुद्र देव...
काभ्रेपलाञ्चोकमा बर्डफ्लू चेक प्वाइन्ट

काभ्रेपलाञ्चोकमा बर्डफ्लू चेक प्वाइन्ट

काभ्रेपलाञ्चोक, ५ चैत । केन्द्रीय राजधानी काठमाडौँलयागत अन्य जिल्लाका विभिन्न जातका कुखुरामा बर्डफ्लूजन्य सङ्क्रमण देखिएपछि जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले तीन नाकामा चेक प्वाइन्ट राख्ने निर्णय गरेको छ । जिल्लामा बर्डफ्लुजन्य सङ्क्रमण निभित्रियोस् भन्ने उद्देश्यले मङ्गलटार, साँगा र नाला नाकामा बर्डफ्लूजन्य सङ्क्रमण चेक प्वाइन्ट राख्ने निर्णय गरिएको केन्द्र प्रमुख डा मो...
दुई पटक भूकम्पको धक्का

दुई पटक भूकम्पको धक्का

बैतडी, ५ चैत । बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बेलुका एक घण्टाको फरकमा लगातार दुई पटक भूपकम्पको धक्का महसुस गरिएको हो । बेलुका ६ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर र ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । दुवै परकम्पको केन्द्रविन्दु भारत र चीनको सीमाआसपास लिपुलेक नजिक रहेको केन्द्रका सूचना अधिकारी नवीन विश्वकर्माले जानकारी...
भोजपुरमा फरार अभियुक्त १६ वर्षपछि पक्राउ

भोजपुरमा फरार अभियुक्त १६ वर्षपछि पक्राउ

भोजपुर, ५ चैत । जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालत भोजपुरबाट विसं २०५९ चैत ९ गते जबर्जस्ती करणी मुद्दामा तीन वर्ष तीन महीना कैद सजाय तोकिएका टेम्केमैयुङ गाउँपालिका–१ खम्बुखाका ५२ वर्षीय गजकुमार राईलाई पक्राउ गरेको हो । राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट गएको प्रहरी टोलीले जङ्गलमा रहेको गोठमा लुकीछिपी बसेको अवस...
हिमालको लुलु गाई चितवनमा रमाउँदै

हिमालको लुलु गाई चितवनमा रमाउँदै

चितवन, ५ चैत । अनुसन्धानका लागि हिमाली जिल्लाबाट ल्याइएको लुलु गाई यहाँको तापक्रममा पनि घुलमिल हुनसकेको छ । मुस्ताङमा जन्मिएको लुलुलाई चितवनमा ल्याएर बहर लगाइएको छ । एउटा गाई ब्याइसकेको छ भने तीन गर्भिणी छन् । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख डा माधवप्रसाद आचार्यका अनुसार डेढ वर्षअघि ती गाईलाई यहाँ ल्याइएको थियो । मुस्ताङबाट ल्याएर दुई वर्ष काठमाडौँमा राखेपछि ती गाई चितवन ल्याइ...
ट्रक दुर्घटनामा एकको मृत्यु, चार घाइते

ट्रक दुर्घटनामा एकको मृत्यु, चार घाइते

मुग्लिन, ५ चैत । मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख १४४ नंको ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–५ स्थित २ नं पुलबाट आज बिहान ७ बजे त्रिशुली नदी किनारमा खस्दा एकको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । दुर्घटनामा परी अन्य चार घाइते भएका छन् । घाइतेलाई उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । घाइतेमध्ये दुई महिला रहेका छन् । प्रहरीका अ...
नेपालको जनसङ्ख्या ३ करोड ३ लाख पुग्ने

नेपालको जनसङ्ख्या ३ करोड ३ लाख पुग्ने

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले सोमबारको अनुमानित जनसङ्ख्या दुई करोड ९५ लाख छ हजार ३४५ पुगेको देखाएको छ । राति १२ बजेपछि बोर्डमा नयाँ जनसङ्ख्या देख्न पाइन्छ । प्रक्षेपण बोर्डले नेपालको जनसङ्ख्या दैनिक एक हजार ६४ देखि एक हजार ७८ जनासम्म बढ्ने गरेको देखाउँदै आएको छ । जबकी गत वर्ष प्रतिदिन एक हजार ७० देखि एक हजार ८४ जनासम्म बढ्ने गरेको देखाउँथ्यो । प्रक्षेपण अनुमानित भएकाले घटबढ हुने सम्भावन...
३३ किलो सुन प्रकरणमा गलत आदेश दिने आठ न्यायाधीशविरुद्ध बृहद् छानबिन

३३ किलो सुन प्रकरणमा गलत आदेश दिने आठ न्यायाधीशविरुद्ध बृहद् छानबिन

काठमाडौं । ३३ केजी सुन तस्करीका अभियुक्त र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा भएको आदेशमा असंगति देखिएपछि न्यायिक जिम्मेबारीबाट अलग गरिएका उच्च अदालतका आठ न्यायाधीशमाथि बृहद् छानबिन हुने भएको छ। न्यायापरिषद् बैठकले बृहत् छानबिनका लागि सर्वोच्च अदालतका तीनजना न्यायाधीश संलग्न समिति गठन गरेको छ। यसअघि सर्वोच्चकै न्यायाधीश ईश्वर खतिवडालाई छानबिनको जिम्मा दिइएको थियो।खतिवडा समितिको ४५ दिन लामो...
भाषाका नाममा ठगी

भाषाका नाममा ठगी

काठमाडौं । जापान, कोरियालगायतका देशमा जान सहजताका लागि भाषा पढाउने नाममा देशभरका अधिकांश शैक्षिक कन्सल्टेन्सीले मनपरी शुल्क असुल्दै आएका छन् । अधिकांश कन्सलटेन्सीले ठगी धन्दा चलाउँदै आए पनि सरकारले पर्याप्त मात्रामा अनुगमन गर्न सकेको छैन । सरकारले अनुगमन नगर्दा उनीहरूको ठगी धन्दा मौलाउन पुगेको हो । विभिन्न बहानामा कन्सल्टेन्सीले शुल्क लिइरहेका छन् । विद्यार्थी मासिक रूपमा १५ देखि ५० हजार रुपैय...
२०७५ चैत ५ गते मंगलबार/आजको राशिफल

२०७५ चैत ५ गते मंगलबार/आजको राशिफल

वि.सं. २०७५ साल चैत ५ गते। मंगलबार। इश्वी सन् २०१९ मार्च १९ तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने मिहिनेतले प्रतिष्ठा दिलाउनेछ। दिगो काम प्रा...
महिला टी–२० क्रिकेट लिगका टोली घोषणा

महिला टी–२० क्रिकेट लिगका टोली घोषणा

काठमाडौँ, ४ चैत । नेपालमा हुन लागेको पहिलो महिला टी–२० क्रिकेट लिगमा चार टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । आयोजक एनसिएल स्पोर्टस प्रालिले आज यहाँ पत्रकार सम्मेलन गर्दै पहिलो संस्करणको लिगमा चार टोलीले प्रतिस्पर्धा गर्ने जनाएको हो । पहिलो संस्करणमा भैरहवा क्विन्स, विराटनगर लायन्स, काठमाडाँैं सुपर च्याम्पियन, धनगढी वन्डरले प्रतिस्पर्धा गर्नेछन् । पत्रकार सम्मेलनमा चार टोलीको मार्की खेलाडीसमेत ...
कपाल छिट्टै फुलेमा यसो गर्नुहोस्

कपाल छिट्टै फुलेमा यसो गर्नुहोस्

एजेन्सी । उमेर नपुग्दै कपाल फुल्ने समस्या देखिएमा अधिकांशले कस्मेटिक सामान प्रयोगमा ल्याउने गर्छन् । यद्यपि, यिनीहरूमा पाइने रसायनले कपालमा बढी नकारात्मक असर पर्छ । तसर्थ, सकेसम्म आफ्नै भान्सामा पाइने वस्तु प्रयोग गर्न आवश्यक छ । नरिवलको तेलमा कागतीको रस मिसाएर मसाज गर्ने । यसरी मसाज गरेको एक घन्टामा धुनुपर्छ । त्यस्तै, कपालमा नियमित बदाम र नरिवलको तेल लगाउन सकिन्छ । यसले कपाल फुल्ने मात्र नभएर...
प्राधिकरणका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

प्राधिकरणका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, ४ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका तत्कालीन लेखाप्रमुख उमेशकुमार ठाकुरविरुद्ध रु ५२ लाख १३ हजार ५९० बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । नक्कली बिल तथा भौचर तयार पारी बदनियतपूर्वक सरकारी स्रोतको दुरुपयोग गरेको उहाँमाथि आरोप लागेको छ । रत्नपार्क वितरण केन्द्रका प्रमुख मनोजकुमार सिंहको समेत मि...
केरुङ–काठमाडौँ रेलमार्ग : सम्भाव्यता अध्ययनका लागि रु ३५ अर्ब लाग्ने

केरुङ–काठमाडौँ रेलमार्ग : सम्भाव्यता अध्ययनका लागि रु ३५ अर्ब लाग्ने

काठमाडौँ, ४ चैत । केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि करीब रु ३५ अर्ब बराबरको खर्च लाग्ने देखिएको छ । नेपालीसहित चिनियाँ प्राविधिक टोलीले प्रारम्भिक अध्ययन गरी रेलमार्ग निर्माणका लागि उपयुक्त रहेको प्रतिवेदन दिइसकेको अवस्थामा सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयारीका लागि उक्त परिमाणको रकम खर्च हुने देखिएको हो । प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा भौतिक पूर्वाधार त...
एक पुरुषले आफ्नो मोबाइललाई जब दुश्मनको हतियार रोक्ने ढालको रुपमा सदुपयोग गरे

एक पुरुषले आफ्नो मोबाइललाई जब दुश्मनको हतियार रोक्ने ढालको रुपमा सदुपयोग गरे

एजेन्सी । कहिलेकाहीँ जीवनमा सोच्दै नसोचेको चिज पनि ठूलो काममा आउँदो रहेछ । युद्धमा कसैले प्रहार गरेको हतियार रोक्नका लागि मोबाइललाई ढालको रुपमा प्रयोग गर्न सकिने कुरा के कसैले कल्पना गर्न सक्दछ ? मोबाइलको प्रयोग त आक्रमणकारीको बारेमा पुलिसलाई सूचना दिन वा गुहार माग्नका लागि हुनुपर्ने हो । तर अष्ट्रेलियामा भने एक पुरुषले आफ्नो मोबाइललाई दुश्मनको हतियार रोक्ने ढालको रुपमा सदुपयोग गरे । आफ्नो घरब...
सिके राउतको पार्टीको नाम  ‘जनमत पार्टी’

सिके राउतको पार्टीको नाम ‘जनमत पार्टी’

सिरहा, ४ चैत । अन्ततः सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको नाम परिवर्तन भएको छ । सरकारसँग भएको ११ बुँदे सहमतिपछि मूलधारको राजनीतिमा आएको सो समूहले अब ‘जनमत पार्टी’को नामबाट मूलधारको राजनीति गर्ने भएको हो । जनमत पार्टीमा सीके राउतलाई अध्यक्ष चयन गरिएको छ । यस्तै केन्द्रीय सदस्यमा कैलाश महतो (महोत्तरी) राजकुमार यादव (सिरहा) अब्दुल खान (बर्दिया), चन्द सिंह (महोत्तरी), बबिता इसर (सप्तरी), क...
डिजिटल नेपाल निर्माणमा प्राधिकरणको भूमिका महत्वपूर्ण : मन्त्री बाँस्कोटा

डिजिटल नेपाल निर्माणमा प्राधिकरणको भूमिका महत्वपूर्ण : मन्त्री बाँस्कोटा

काठमाडौँ, ४ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘डिजिटल नेपाल’ निर्माणमा नेपाल दूरसञ्चार प्राधिकरण भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभएको छ । प्राधिकरणको २१ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकारले डिजिटल नेपालको अवधारणा ल्याएकोले त्यसको नीतिसहित पूर्वाधार निर्माणको नेतृत्व गर्न र यस क्षेत्रमा देखिएका बेतिथिलाई रोक्न प्राधिकरणक...
कंगोमा मालवाहक रेल दुर्घटना हुँदा कम्तिमा २४ जनाको मृत्यु

कंगोमा मालवाहक रेल दुर्घटना हुँदा कम्तिमा २४ जनाको मृत्यु

एजेन्सी । कंगोमा मालवाहक रेल दुर्घटना हुँदा कम्तिमा २४ जनाको मृत्यु भएको छ भने अन्य ३१ जना घाइते भएका छन् । कासाइ प्रान्तको उत्तरी कनंगास्थित बेना लेकामा आइतबार भएको दुर्घटनामा मृत्यु भएकामा अधिकांश बालबालिका रहेका छन् । अहिलेसम्म २४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने घाइते केहीको अवस्था गम्भीर छ । केहीको अवस्था गम्भीर रहेको बताइएको छ । ३१ जना घाइतेहरुलाई काकेंगेस्थित क्लाउड सिमांगा अस्पताल पु...
सुदूरका गीतमा ‘र्याप’ को चर्चा

सुदूरका गीतमा ‘र्याप’ को चर्चा

भीमदत्तनगर, ४ चैत । ‘र्यापर’ तथा सङ्गीतकार राजेन्द्र भट्ट (मिष्टर आरजे)ले पछिल्लो केही वर्षयता सुदूरपश्चिमका देउडादेखि यहाँका मौलिकता झल्किने गीतहरुमा ‘र्याप’ मिसाउन थालेपछि यहाँको साङ्गीतिक बजार तातेको छ । काठमाडौँमा रहेर र्याप तथा सङ्गीत दिँदै आएका कञ्चनपुरको दोधारा चाँदनीका र्यापर राजेन्द्र भट्टले विगत चार वर्षयता सुदूरपश्चिमको भाषा (डोट्याली) लाई र्याप विधाबाट बजारमा ल्याउँदै आउनुभएको छ । ...
साग बेचेर  एक लाखभन्दा बढी कमाइ

साग बेचेर एक लाखभन्दा बढी कमाइ

गलेश्वर, ४ चैत । म्याग्दीमा साग बेचेर एक किसानले रु एक लाखभन्दा बढी कमाइ गर्न सफल हुनुभएको छ । जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोट खबराका ६१ वर्षीय चन्द्रबहादुर कार्कीले साग बेचेर मात्रै वार्षिक रु एक लाखभन्दा बढी कमाइ गर्दै आउनुभएको छ । म्याग्दीमा नै सबैभन्दा बढी साग उत्पादन गर्ने जिल्लाका अगुवा कृषक कार्कीले मुख्य याममा दैनिक ५० किलोसम्म साग बेच्नुहुन्छ । आफ्नै सीप र अनुभवबाट साग उत्पादन गर...
२६ हजार बर्ड फ्लू रोगी कुखुरा नष्ट

२६ हजार बर्ड फ्लू रोगी कुखुरा नष्ट

हेटौँडा, ४ चैत्र । हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीका विभिन्न स्थानमा आइतबार रातिसम्ममा बर्ड फ्लू रोगबाट प्रभावित २६ हजार पाँच सय कुखुरा नष्ट गरी खाल्टोमा पुरिएको छ । उक्त क्षेत्रमा कृषकका २८ फार्मका ४२ हजार सात सय कुखुरा र चल्ला बर्ड फ्लू रोगबाट प्रभावित भएको जिल्ला पशुसेवा कार्यालय मकवानपुरले जनाएको छ । काठमाडौँबाट आएको पशु चिकित्सक तथा प्राविधिकको टोलीले शनिबारदेखि प्रभावित क्षेत्रका कुखुरा...
वोलेरोको ठक्करबाट एकको मृत्यु

वोलेरोको ठक्करबाट एकको मृत्यु

चितवन, ४ चैत । पूर्वीचितवनको भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको बोलेरोले निपनी चोकमा आज विहान ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० कैलाशटोलका १६ वर्षीय वसन्त थापा रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ना ४ च ५००७ नम्बरको बोलेरोले रत्ननगर नगरपालिका–१० निपनी चोकमा दिएको ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्य...
अङ्ग्रेजी माध्यममा पढाइपछि विद्यार्थी बढे

अङ्ग्रेजी माध्यममा पढाइपछि विद्यार्थी बढे

पोखरा, ४ चैत । अधिकांश सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कदै गएका बेला विद्यार्थी, शिक्षक र अभिभावकको सामुहिक प्रयासले यहाँको एक विद्यालयमा विद्यार्थी सङ्ख्या भने बढ्दै गएको छ । चार वर्ष अघि ३५० विद्यार्थी रहेको पोखरा महानगरपालिका–३३ बाघमारास्थित सरस्वती टिका माध्यमिक विद्यालयमा अहिले बढेर एक हजार १३२ पुगेका छन् । “समयको माग अनुरुप नेपाली तथा अङ्ग्रेजी माध्यममा पढाइ शुरु गरेपछि विद्यार्थी...
error: Content is protected !!