काठमाडौं । गाडी चलाउँदा मोबाइल फोनमा कुरा गर्ने २९ हजार बढी चालक कारबाहीमा परेका छन् । उनीहरुबाट जरिवानास्वरुप ट्राफिक प्रहरीले १ करोड ७३ लाख राजस्व उठाएको छ । यो कारबाहीमा कम्तीमा ५ सय जरिवाना तोकिएको छ ।

Advertisement

आर्थिक वर्ष २०७४/७५ मा देशभर गाडी चलाउँदै गर्दा मोबाइलमा कुरा गर्ने २९ हजार ३०३ चालक कारबाहीमा परेको प्रहरी प्रधान कार्यालयले जनाएको खबर नयाँ पत्रिकामा छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!