धनकुटामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु
धनकुटा । धनकुटाको गुराँसे नजिक कोशी राजमार्गमा आज बिहान टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बालुवा बोकेर धनकुटाबाट बसन्तपुरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ क ०५४९ नम्बरको हाइवा टिपर बिहान करिब ५ बजे धनकुटा नगरपालिका–२ नागढुङ्गामा पल्टिँएको हो ।
टिपर पल्टिँदा चालक प्युठानको मान्डवी गाउँपालिका–१ का २८ बर्षीय भुवन थ्रेडी मगर र सह–चालक दाङको बबई गाउँपालिका–३ का २१ बर्षीय नविन बि.क.गाडी मुनी...


























