- संगालोखबर सम्वाददाता

धनकुटा । नेकपा एमाले धनकुटाको ७ औं जिल्ला अधिवेशनमा एमालेको भातृ संगठन धनकुटा–काठमाडौं सम्पर्क मञ्चले ८ सय ५० थान झोला प्रदान गरेको छ । अधिवेशनमा सहभागि प्रतिनिधिहरुका लागि मञ्चले हाते झोला प्रदान गरेको हो ।

Advertisement

मञ्चका अध्यक्ष तिलक कार्कीले एमालेका केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राईलाई अधिवेशन स्थलमा झोला हस्तान्तरण गरेका छन् ।

पार्टीको जिल्ला अधिवेशनलाई सहयोग पुर्याउँने उद्धेश्यले ४ लाख ५० हजार मूल्य बराबरको झोला प्रदान गरिएको मञ्चका सचिव विनोद बिष्टले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!