श्रीमानले मलद्वारमा लौरो घुसाउँदा घाइते भएकी श्रीमतीको मृत्यु
चितवन । घरायसी विवादका क्रममा श्रीमानले मलद्वारमा लौरो घुसाउँदा घाइते भएकी महिलाको गएराति उपचारका क्रममा मृत्यु भएको छ । भरतपुर अस्पतालमा पाँच दिनदेखि उपचाररत पूर्वी चितवनको खैरहनी नगरपालिका–१० की गीता माझीको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।
माझीको सोमबार अपरेसन गरिएको थियो । अप्रेशनपछि पोष्टअपमा उपचारमा हुँदा घाइतेको मुटुको चाल अचानक रोकिएर मृत्यु भएको उनल...
























