संगालोखबर सम्वाददाता

धनकुटा । सरकारले तमोर करिडोरका लागि बजेट बिनियोजन गरेको छ । आइतवार संघीय सदनमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले तमोर करिडोरका लागि बजेट बिनियोजन गरिएको जानकारी दिएका हुन् ।

Advertisement

चतरा–मुलघाट–माझीटार–दोभान ओलाङचुङगोला सडकका लागि बजेट बिनियोजन गरिएको अर्थमन्त्री शर्माले बताए । तर, कति बजेट बिनियोजन गरिएको खुलाएनन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!