संगालोखबर सम्बाददाता
फाइल तस्वीर

पोखरा । पोखराबाट जोमसोम जाँने क्रममा बेपत्ता भएको तारा एयरको जहाजमा चालक दलसहित २२ जना सवार रहेको खुलेको छ । जहाजमा चालक दलका तीनसहित १९ यात्रु सवार थिए ।

विमानस्थलका अनुसार चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिइन् । यस्तै, यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ सवार थिए ।

Advertisement

त्यस्तैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी र वी विलनर जहाजमा सवार थिए ।

पोखराबाट १९ यात्रु बोकेर जोमसोमका लागि उडेको बिमान सम्पर्कविहीन

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!