प्रतिनिधि सभा निर्वाचन : धनकुटामा ११९ मतदान स्थल र १६६ मतदान केन्द्र कायम
धनकुटा । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनकुटामा १ सय १९ मतदान स्थल र १ सय ६६ मतदान केन्द्र कायम गरिएको छ ।
जिल्ला निर्वाचन कार्यलय धनकुटाका अनुसार धनकुटा नगरपालिकामा १५्र मतदान स्थलमा २९ मतदान केन्द्र, महालक्ष्मी नगरपालिकामा २१ मतदान स्थलमा २७ मतदान केन्द्र र पाख्रीबास नगरपालिकामा १५ मतदान स्थलमा २३ मतदान केन्द्र कायम भएका छन् ।
यस्तै साँगुरीगढी गाउँपालिकामा २१ मतद...
































