भोजपुरमा निषेधाज्ञा, पाँच जना भन्दाबढी भेला हुन रोक
भोजपुर । भोजपुरमा निषेधाज्ञा आदेश जारी भएको छ । विभिन्न स्थानहरूमा हुनसक्ने प्रदर्शन, जुलुस, हुलदङ्गा आदिका कारण प्रतिकुल अवस्था सिर्जना भई शान्ति सुरक्षा भंग हुनसक्ने परिस्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा लगाइएको हो ।
प्रमुख जिल्ला अधिकारी राजिव पन्थीद्वारा जारी गरिएको सूचनामा आज बिहान ९ बजेदेखि राति १० बजेसम्म निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।
सो अवधिमा पाँच जना भन्दाबढी व्यक्ति भेला हुन नप...































