धनकुटाको भैसेमा माइक्रोबस दुर्घटना
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका-५ भैसेमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । काठमाडौंबाट खाँदबारी जाँदै गरेको बा ३ ख ५३०२ नम्बरको हायस माइक्रोबस आज बिहान करिब ६ः३० बजे दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरेर उपचारका लागि धनकुटा अस्पताल ल्याइँदैछ ।
१४ जना घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए । ‘अ...






























