मोरङका १७ पालिकामध्ये सबैभन्दा कम विराटनगर, बढी पथरीशनिश्चरेको बेरुजु
विराटनगर । मोरङका १७ पालिकामध्ये विराटनगर महानगरपालिको सबैभन्दा कम बेरुजु प्रतिशत देखिएको छ । महालेखा परीक्षकको ६१औं प्रतिवेदनअनुसार विराटनगर महानगरपालिका सबैभन्दा कम बेरुजु प्रतिशत १.०३ भएको पालिकामा परेको हो । पथरीशनिश्चरे नगरपालिका सबैभन्दा बढी बेरुजु प्रतिशत ३.५२ हुने पालिकामा परेको छ ।
विराटनगर महानगरपालिकाको हालसम्मको ६ अर्ब ८९ करोड ३१ लाख ६३ हजार रुपैयाँ रकम लेखा परीक्षण गर्दा बेरुजु रकम...