धनकुटाको चौबिसे गाउँपालिकाका उपाध्यक्ष रुचाललाई मातृशोक
धनकुटा, १९ साउन । धनकुटाको चौबिसे गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचाललाई मातृशोक परेको छ । उनका आमा ७४ बर्षीया पार्वती रुचालको बिहिबार साँझ निधन भएको परिवार स्रोतले जनाएको छ ।
श्वासप्रश्वास समस्याबाट पीडित चौबिसे गाउँपालिका–३ निवासी रुचाललाई उपचारका लागि बिराटनगर स्थित नोवेल मेडिकल कलेज पुर्याईएको थियो ।
मृतकको पार्थिक शरिरलाई शुक्रवार अन्त्येष्टि गरिने भतिज सन्तोष रुचालले जानकारी दिए ...








