झापामा क्यान्सर रोगीको संख्या चारवर्षमा अढाइ गुणा
झापा । चार वर्षयता झापामा क्यान्सर रोगीको संख्या दोब्बर बढीले वृद्धि भएको छ ।
जिल्लामा आर्थिक वर्ष २०६७÷०६८ मा १२४ जना क्यान्सर रोगी रहेकोमा गत आव २०७३÷०७४ मा बढेर ३१२ जना पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो संख्या करिब अढाइ सय प्रतिशत हो ।
त्यस्तै, आव २०६९÷०७० मा ९२ जना र आव २०७०÷०७१ मा २८३ जनालाई क्यान्सर रोगी फेला परेको कार्यालयको तथ्यांकमा उल्लेख छ । जनस्वास्थ्य प्रमुख ...























