विश्वकप फुटबल सुरु (लाईभ) प्रकाशित: २०७५ जेठ ३१ , २०:५८ एजेन्सी । रुसमा विश्व फुटबलको महाकुम्भ शुरु भएको छ । मस्कोको लुझिन्की रंगशालामा भएको उद्घाटन खेलमा आयोजक रसियाले एसियाली राष्ट्र साउदी अरेबियाको सामना गर्दैछ । लाईभ हेर्नुहोस्…. सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।SangaloKhabar युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।