धानको बीउ वितरण
लहान । जिल्ला कृषि विकास कार्यालय, सिरहाले किसानलाई अनुदानमा धानको बीउ वितरण गरेको छ ।
बीउ उत्पादक कृषक समूहमार्फत सङ्कलन भएका विभिन्न छ जातका धानका बीउ सहकारी संस्थाको माध्यमबाट किसानलाई वितरण गरेको कार्यालय प्रमुख रामलखन मण्डलले जानकारी दिनुभयो ।
सिरहामा ७५ प्रतिशत अनुदानमा उन्नत जातका राम धान, ललका बासमती, सुखा ३ र सम्भा मन्सुली धानको बीउ वितरण गरिएको हो । जिल्लाभरिमा २० मेट्रिक टन बीउ ...
