Sangalo Khabar

काठमाडौं।  नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ कम भएको छ । अघिले दिन तोलामा २ सय रुपैयाँ बढेको सुन आज भने ३ सय रुपैयाँ कम भएको हो ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुनको भाउ तोलाको ५६ हजार ८ सय रुपैयाँ छ । यस्तै, तेजावी सुनको भाउ ५६ हजार ५ सय रुपैयाँ छ । अघिल्लो दिन छापावाल सुनको भाउ तोलाको ५७ हजार एक सय रुपैयाँ थियो ।

आज बजारमा चाँदी भाउ पनि तोलामा ५ रुपैयाँ घटेको छ । आज चाँदीको भाउ प्रतितोला ७ सय ८० रुपैयाँ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement