काठमाडौं। नेपाली बजारमा सुनको मूल्य आज पनि थप तीन सय रुपैयाँ घटेको छ । आज सुन प्रतितोला ५६ हजार ९ सय रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला ५७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

त्यस्तै, आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेर प्रतितोला सात सय ८० रुपैयाँ कायम भएको छ । हिजो चाँदी बजारमा सात सय ८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!