Sangalo Khabar

काठमाडौं । बजारमा हिजो (विहीबार) मात्रै तीन सयले घटेको सुनको मूल्य आज फेरि तीन सय बढेर सोही ठाउँमा पुगेको छ ।

Advertisement

आज सुन प्रतितोला ५७ हजार एक सय रुपैयाँ पुगेको छ । विहीबार भने सुन ५६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले बढेर सात सय ८५ रुपैयाँ कायम भएको छ । विहीबार चाँदी सात सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement