काठमाडौं । केही दिनदेखि बढ्दै गएको सुनको मूल्य आज भने तोलामा तीन सय रुपैयाँ घटेको छ । आज सुनको मूल्य प्रतितोला ५७ हजार तीन सय रुपैयाँ पुगेको छ ।

Advertisement

हिजो सुन ५७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ सस्तीएको छ । आज चाँदी प्रतितोला सात सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!