यी ९ कुरा खानाले ठिक हुन्छ रुघा खोकी
यो मौसममा रुखाखोकी, ज्वरो, घाँटी दुख्ने जस्ता बिमारी फैलिएका छन्। यी स-साना भाइरल भइरहने रोगहरुको लागि घरमै उपचार सम्भव छ। यहाँ केही घरेलु खानेकुराको बारेमा चर्चा गरिएको छ जसले यी रोगहरुबाट बचाउँछ।
१. १०० ग्राम अदुवा धुलो बनाउनुस्। दुई तिन चम्चा मह त्यसमा मिसाएर पेस्ट बनाइ दिनको दुइ पटक दुई-दुई चम्चा खानुस्।
२. एक कप पानीमा २-४ ल्वाङ, २-४ कालो मरिच अनि एक टुक्रा अदुवा हालेर उमाल्नुस्। अनि एक-ए...




























