जब बच्चा सानो हुन्छ तब उसको हरेक काम मुश्किल हुन्छ तर सबैभन्दा मुश्किल काम उसको कान सफा गर्नु नै हुन्छ । कान सफा गर्नाले न की कानको फोहोर निस्किन्छ बरु डेड सेल्स पनि निस्किन्छ ।

कानमा बस्नेबाला वैक्स एक साधारण पदार्थ हुन्छ जो सबै मानिसहरुको कानबाट निस्किन्छ, यो कुनै प्रकारले संक्रमण हुदैन र न त यसले बच्चालाई सुन्ने क्षमतामा असर पार्दछ । तर यदि तपाईको बच्चाको कानमा धेरै बढी वैक्स निस्कियो भने डाक्टरसँग सल्लाह अवश्य लिनुहोस् ।

Advertisement

सानो बच्चाको कान सफा गर्दाको समयमा धेरै कुराहरुलाई ध्यानमा राख्नु आवश्यक हुन्छ । बच्चाहरुको कान सफा गर्नको लागि क्यू टिप्सको प्रयोग नगर्नुहोस् ।

बच्चाको कानमा कुनै पनि नुकिला चीज नछिराउनुस् नत्र चोट वा घाउ हुने खतरा हुन सक्छ । बच्चाको कानलाई सधै सही तरिकाले मात्र सफा गर्नुहोस् । ज्यादै सावधानी अपनाएर र ध्यान दिएर । यहाँा बच्चाको कानलाई सुरक्षित रुपले सफा गर्ने केही टिप्सहरु बताइरहेको छु ।्

१। नुहाउँदाको समयमा सफा गर्नुहोस्ः clean baby ears after swimming
बच्चाको कानलाई सफा गर्नुलाई सबैभन्दा राम्रो समय उसलाई नुहाउनु भन्दा पहिले हुन्छ । मालिश पछि तपाईको बच्चाको कानलाई सावधानीपर्ूवक सफा गर्नुहोस् । यो समय कानहरुमा रुखापना हुदैन र वैक्स सजिलै निस्किन्छ ।

 २। तातो कपडाले पोछनुहोस्ः clean baby’s ears with cloths
जब तपाई आफनो बच्चालाई नुहाइरहनुभएको हुन्छ तब उसको कानहरुमा तातो कपडाले पोछिदिनुहोस् । यस्तो नियमित रुपले गर्नुपर्छ । यस्तो गर्नाले तपाईको बच्चाको कान सफा रहन्छ, वैक्स निस्किहाल्छ र फोहोर जम्न पाउदैन ।

३। कटन स्वैबस न छिराउनुहोस् ।
बच्चाको कानलाई सदैव बेबी इयर बडले सफा गर्नुहोस् । ज्यादै गहिराइसम्म बड न छिराउनुहोस नत्र कानको पर्दामा चोट पुग्ने डर रहन्छ ।

4. इअर ड्रप : ear drop
कहिलेकाही बच्चाहरुको कानलाई सफा गरेर पनि पुरा हुदैन । यस्तोमा डाक्टरी सल्लाह लिएर कुनै डप पनि हाल्न सकिन्छ । यदि बच्चाको कानमा ज्यादै मात्रामा वैक्स बनिसकेको छ भने डाक्टरलाई अवश्य देखाउनुहोस् ।

5। घरेलु औषधीहरको प्रयोग नगर्नुस् ः Don’t use homemade medicine
बच्चाहरुको कान सफा गर्ने समयमा धेरै  पटक मानिसहरुले घरेलु तरिकाहरुको प्रयोग गर्छन् । कानमा केही चीज राख्नुहोस् । इयर बडले मात्र सफा गर्नुहोस् र फालतुको डप या अन्य तरल पदार्थ नराख्नुहोस् । बच्चाको कान कलिलो हुन्छ र तयसलाई इन्फेक्सन ष्लाभहतष्यल को खतरा हुन सक्छ ।

6. सावधान रहनुस्ः Be aware
बच्चा चंचल हुन्छ, यस्तोमा उ तपाईको कान सफा गर्ने समयमा गाहृो बनाउन सक्छ । यसैले कान सफा गर्ने समयमा उसलाई कँसेर समात्नुहोस र सावधान रहनुहोस् । नत्र बच्चा अलिकति हल्लीनाले  उसलाई चोट पुग्न सक्छ ।

7.  ड्राइ भएपछि सफा नगर्नुहोस् । Don’t clean baby ear after dry
जब बच्चाहरुको कान रुखो हुन्छ तब उसलाई सफा गर्ने कोशिष नगर्नुहोस् । यसले छालामा खिचाव आउन सक्छ ।। बच्चालाई नुहाइसकेछि पनि सफा गर्नु सबैभन्दा राम्रो हुन्छ । हेल्थखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!