व्यवस्थापिका– संसद्को बैठक : संशोधनदेखि छाउपडी प्रथा विषयबारे छलफल
काठमाडौं। व्यवस्थापिका– संसद्को अाइतबारको बैठकमा मन्त्रिपरिषद्को विस्तारमा भएको ढिलाइबारे ध्यानाकर्षण गराउँदै आगामी माघ ७ गतेभित्र प्रदेश सभा र केन्द्रीय संसद्को निर्वाचन गर्न माग भएको छ ।
बैठकको विशेष समयमा नेपाली काँग्रेसका बलबहादुर केसीले स्थानीय तहको दोस्रो तहको निर्वाचनमा उम्मेदवारी दिने क्रममा सोलुखुम्बु, नेचा–सल्यान गाउँपालिका– ६ मा आफू र काँग्रेसका वडाध्यक्षका उम्मेदवार टङ्कबहादुर कार्की...
