मोरङमा चुनावी प्रचारप्रसार तीव्र
विराटनगर । निर्वाचनको मिति नजकिँदै जाँदा उम्मेदवारले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । मोरङको एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका गरी १७ वटा स्थानीय तहका विभिन्न राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारले आ–आफ्ना कार्यकर्ताका साथ चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका हुन् ।
प्रत्येक उम्मेदवारले विकास निर्माण, सरसफाइ, नगर तथा गाउँलाई हराभरा बनाउने, जनताको काम छिटो छरितो गर्नेलगायतका नारा द...