प्रधानमन्त्रीले सोधे, ‘प्रजातन्त्र कसले ल्याएको हो ?’
कार्तिक , ११ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनभन्दा भिन्न र शासन व्यवस्था निर्धारणको निर्वाचन भएकाले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा जनताले लाकतन्त्रका पक्षमा मतदान गर्नुपर्ने बताएका छन् ।
पोखराको प्रदर्शनी केन्द्रमा शनिवार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले बामपन्थी दलको गठबन्धनकले चुनौति उत्पन्न गरेको बताए । माओवादी र एमालेले गरेको बम गठबन्धनले एक दली...



























