काठमाडौं, २३ मंसिर । नवलपरासी पूर्व–१ को प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालले अग्रता लिएका छन् ।

Advertisement

 पछिल्लो मत परिणाम अनुसार शशांकले ७ हजार ७४१ मत प्राप्त गरेका छन् । बिपी पुत्र समेत रहेका कोईरालालाई माओवादी केन्द्रका भविसोर पराजुलीले ५ हजार ३१५ मतका साथ पछ्याईरहेका छन् ।

त्यस्तै नवलपरासी पुर्व क्षेत्र नम्बर–२ मा पनी प्रतिनीधिसभातर्फ नेपाली कांग्रेसका विष्णुकुमार कार्कि ६ हजार ४२९ मतका साथ अग्र स्थानमा रहेका छन् ।

उनका निकतम प्रतिद्वन्दी तिलक महतले ५ हजार ६४७ मत प्राप्त गरेका छन् । मतगणना जारी रहेका छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!