गठबन्धनको जितपछि पार्टी एकतावारे ओलीपछि प्रचण्ड पनि बोले
काठमाडौं, २५ मंसिर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार गठन अगाडि नै पार्टी एकताका लागि पहल हुने बताएका छन् । उनले आज एक टीवी च्यानललाई दिएको अन्तर्वार्ताका केही प्राविधिक कारणले सरकार गठन अगाडि एकता नभएपनि धेरै ढिला नहुँने बताएका छन् ।
प्रचण्डले भनेका छन्
म आज वा भोलि काठमाडौं जान्छु ।
त्यसपछि पार्टी एकता संयोजनक समितिको वैठक बस्छ ।
चुनावको नतिजापछि बस्छौँ ।
संयोजन समितिको...































