सुनसरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-७ भुटाहा पुलस्थित भित्री सडक खण्डमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल पछाडि सवार भोक्राहा-२ की अन्दाजी ४५ वर्षीया रसिदा खातुनको मृत्यु भएको हो ।
आज बिहान करिब ११ः४५ बजे सप्तरीबाट हरिनगरातर्फ जाँदै गरेको प्र १-०२-००१ ख ९२०७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्र १-०२-०४१ प ४४३० नम्बरको मोटरसाइकललाई ठक...




























