चौविसेका १० स्थानमा ‘शुलभ फार्मेसी’ खोलिने
धनकुटा, ५ साउन । धनकुटाको चौबिसे गाउँपालिका क्षेत्रका स्वास्थ्य सस्थामा सुलभ फार्मेसी सेवा सञ्चालन गरिने भएको छ । चौबिसे गाउ‘पालिकाका जनप्रतिनिधिले यसलाई पहिलो नमुना कामको रुपमा अघि बढाउँने निर्णय गरेका हुन ।
चौविसे क्षेत्रमा रहेका ७ स्वास्थ्य चौकी र ३ सामुदायिक स्वास्थ्य इकाईमा शुलभ फार्मेसी सेवा सञ्चालन गर्न एक/एक लाखका दरले रकम विनियोजन गर्ने निर्णय भएको चौबिसे गाउ‘पालिकाका प्रमुख खजिन्द्र र...
