काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य १ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५३ हजार ७ सय पुगेको छ ।

Advertisement

हिजो सुन प्रतितोला ५३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने तीनदेखि स्थिर छ ।

आज पनि चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!