सुनसरीमा आगलागी हुँदा २५ घर जलेर नष्ट
सुनसरी, ११ मंसिर। सुनसरीको भोक्राहा गाउँपालिका– ६ नरसिंहस्थित मुसहरी बस्तीमा आइतबार साँझ आगलागी हुँदा २५ घर जलेर नष्ट भएका छन । स्थानीय कालु ऋषिदेवको घरबाट अचानक आगलागी भएको हो।
आगलागीमा २५ परिवारको घर, धनमाल, लत्ताकपडा, जिन्सी, फर्निचरका सामग्री जलेर नष्ट हुँदा करिब रु ५० लाख मूल्य बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए ।
आगलागीलाई इनरुवा र इ...



























