२०७४ मंसिर १९ गते मंगलबारको राशिफल
वि.सं. २०७४ साल मंसिर १९ गते। मंगलबार। इश्वी सन् २०१७ डिसेम्बर ५ तारिख। हेमन्त ऋतु। नेपाल संवत् ११३८ थिंलागा। पौष कृष्णपक्ष। तिथि– द्वितीया, १७:३५ बजेउप्रान्त तृतीया।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बेलामा होस नपुर्याउँदा केही समस्या झेल्नुपर्ला। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। सहयोगीहरूले हात झिक्नाले समस्यामा परि...





















