झापा कृष्ठरोगको जोखिममा

झापा कृष्ठरोगको जोखिममा

दमक, ३ असार । झापा जिल्ला कुष्ठरोगको जोखिममा रहेको सरोकारवालाले औँल्याएका छन् । पछिल्लो सरकारी तथ्यांकले जिल्लामा कुष्ठरोगको अवस्था उच्च देखिएको छ । कुष्ठरोग निवारणसम्बन्धी कार्यरत जिल्लाको कुष्ठरोग रोकथाम कार्यक्रमका सुपरभाइजर पर्शुराम पोख्रेलका अनुसार नेपालबाट उन्मूलन भइसके पनि झापामा अझै कुष्ठरोगको जोखिम रहेको पाइएको छ । जिल्लाका भद्रपुर, विर्तामोड, दमक, शिवसताक्षी, अर्जुनधारा, बुद्धशान्ति ...
झापाका कृषकले पोखे सडकमा दूध

झापाका कृषकले पोखे सडकमा दूध

झापा, ३ असार। उत्पादित दूधको बिक्री नहुँदा बिर्तामोडका कृषकले सडकमा दूध पोखेका छन् । दैनिक उत्पादित दूध जिल्लास्थित एनएमसी डेरीले खरिद गरी लैजाने गरेकोमा हाल दूध उत्पादन बढी भएको भन्दै खरिद नगरेपछि कृषकले उत्पादित दूध सडकमा पोखेर विरोध जनाएका छन । चार वर्षदेखि नेपाल बहुउद्देश्यीय सहकारी लिमिटेड मेचीनगरबाट सञ्चालित एमएनसी डेरीले ऋण दिएर गाई पालना गर्न लगाएको तर अहिले दूध खरिद नगरिदिएको भन्दै आफ...
ह्वात्तै बढ्यो चिनियाँ लगानी, १० महिनामै ४३ अर्ब लगानी प्रतिबद्धता

ह्वात्तै बढ्यो चिनियाँ लगानी, १० महिनामै ४३ अर्ब लगानी प्रतिबद्धता

  काठमाडौँ, ३ असार । पछिल्ला वर्षमा ३ अर्बको औसतमा लगानी आइरहेकोमा यस वर्ष १० महिनामै ४३ अर्ब लगानी आएको छ । उद्योग, जलविद्युत्त, होटेललगायत क्षेत्रमा चिनियाँ लगानी आशय, लगानी प्रतिबद्धता र वास्तविक लगानी बढ्दै गएको छ । उद्योग विभागका अनुसार हालसम्म नेपालमा २ खर्ब ६२ अर्ब ८१ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । यसमध्ये करिब ४० प्रतिशत लगानी हिस्सा चीनको छ ।  नयाँ पत्रिका दैनिकमा समा...
मूल्यवृद्धिविरुद्ध नेविसंघको राँके जुलुस

मूल्यवृद्धिविरुद्ध नेविसंघको राँके जुलुस

हेटौंडा, ३ असार । नेपाली कांग्रेसआवद्ध नेपाल तरुण दल र नेवि संघले हेटौंडामा मूल्यवृद्धिविरुद्ध राँके जुलुस प्रदर्शन गरेका छन् । राँके जुलुस प्रदर्शन गर्ने क्रममा प्रहरीले ठाउँठाउँमा प्रदर्शनकारीमाथि हस्तक्षेप गरेको थियो । मसाल खोस्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच तानातान भएको थियो । तरुण दलका जिल्ला अध्यक्ष ईश्वर पाठक, नगर सभापति सुनिल गिरी, नेवि संघ अध्यक्ष राजु खतिवडासहित नेता कार्यकर्ताले...
इटेबोले आत्मघाती गोल गरेपछि नाइजेरीया क्रोएसियासंग पराजित

इटेबोले आत्मघाती गोल गरेपछि नाइजेरीया क्रोएसियासंग पराजित

काठमाडौँ, ३ असार । नाइजेरिया र क्रोएशियाबीच गएराति भएको खेलमा क्रोएशियाले जीत हात पारेको छ । क्रोएशियाले नाइजेरियामाथि २–० ले पछि पार्दै जीत हात पारेको हो । नाइजेरियाका खेलाडी इटेबोको आत्मघाती गोलको सहयोगले खेलको पहिलो हाफमा १–० ले अग्रता लिएको क्रोएशियाले दोस्रा हाफमा पेनाल्टीबाट दोस्रो गोल गरे। खेलको ३२ औं मिनेटमा इटेबोले आत्मघाती गोल गरेका हुन्। त्यस्तै दोश्रो गोल क्रोएशियाका मोडरिकले खेलको...
२०७५ असार ३ गते आइतबार/आजको राशिफल

२०७५ असार ३ गते आइतबार/आजको राशिफल

वि.सं. २०७५ साल असार ३ गते। आइतबार। इश्वी सन् २०१८ जुन १७ तारिख। नेपाल संवत् ११३८ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– चतुर्थी, १६:२४ बजेउप्रान्त पञ्चमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। परिवा...
धनकुटा बजारक्षेत्रको प्राकृतिक सौन्दर्यता बढाउँन बृक्षरोपण (फोटो फिचरसहित)

धनकुटा बजारक्षेत्रको प्राकृतिक सौन्दर्यता बढाउँन बृक्षरोपण (फोटो फिचरसहित)

धनकुटा, ३ असार । धनकुटा बजारक्षेत्रको प्राकृतिक सौन्दर्यता बढाउँने उद्धेश्यले बृक्षरोपण गरिएको छ । संभावित लेडी जेसिज धनकुटाले बिहिबारे हटिया र टुडिखेल आसपास क्षेत्रमा बृक्षरोपण गरेको हो । बिरुवा हुर्काएर प्राकृतिक सौन्दर्यता कायम गराउँन बृक्षरोपण गरिएको लेडी जेसिजका अध्यक्ष प्रमिसा श्रेष्ठ (थापा) ले संगालोखबरलाई जानकारी दिईन् । उनका अनुसार कल्की, सिरिस, धुपी, स्थानीय फुल लगायतका बिरुवा रोपिएको छ...
छथर जोरपाटीमा घर जलेर नष्ट हुँदा ९ लाखको क्षति

छथर जोरपाटीमा घर जलेर नष्ट हुँदा ९ लाखको क्षति

धनकुटा, २ असार । धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ निङबारीटोलका कान्छाहाङ लिम्बूको घरमा शनिवार आगलागी हुदाँ ९ लाख बराबरको क्षति भएको छ । विहान करिव साँढे सात बजे घरमा कोही नभएको बेला चुल्होबाट चाङ हुदै तलामाथि सल्किएको आगोले लिम्बूको घर पूर्णरुपमा जलेर नष्ट भएको हो । आगलागीबाट घरमा रहेको नगद २ लाख ५० हजार, ४ तोला सुन, १६ तोला चाँदी, लत्ताकपडा, खाद्यान्न, भाँडा, २ थान मोवाईल लगायत सामान जलेर नष...
मेसीले पेनाल्टीमा गोल गर्न चुक्दा अर्जेन्टिना आईसल्याण्ड संग बराबरीमा रोकियो

मेसीले पेनाल्टीमा गोल गर्न चुक्दा अर्जेन्टिना आईसल्याण्ड संग बराबरीमा रोकियो

काठमाडौँ,२ असार । कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेपछि अर्जेन्टिना विश्वकपको आफ्नो पहिलो खेलमा डेब्यू टोली आइसल्याण्डसँग १-१ को बराबरीमा रोकिएको छ। खेलको ६३अौं मिनेटमा आइसल्याण्डका माग्नुसनले सर्जियो अग्गुरोलार्इ लडाएपछि पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न सकेनन। बायाँ तर्फ मेस्सीले प्रहार गरेको प्रहारलार्इ आइसल्याण्डका गोलकिपर हेनस हलडोर्सनले पन्च गर्दै बाहिर पठाइ द...
राष्ट्रकवि घिमिरे अस्पतालबाट घरफिर्ता

राष्ट्रकवि घिमिरे अस्पतालबाट घरफिर्ता

काठमाडौँ, २ असार । राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट फिर्ता गरिएको छ । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराएपछि पूर्णतया स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट फिर्ता गरिएको उहाँका छोरा इन्दीवरले जानकारी दिनुभयो । राष्ट्रकवि घिमिरे बिहीबार अस्पतालबाट डिस्चार्ज हुनु भएको हो । “उहाँको सानो आन्द्राबाट भएको रक्तश्राव रोकिनुको साथै निमोनिया पनि पूर्णरुपमा ...
नाकाबन्दी भएको कतारमा अर्को विश्वकप होला कि नहोला

नाकाबन्दी भएको कतारमा अर्को विश्वकप होला कि नहोला

काठमाडौँ, २ असार । विश्वको ध्यान अहिले केही दिनअघि सुरु भएको विश्वकप फुटबल प्रतियोगितातर्फ तानिएको छ । पहिलो पटक विश्वकप आयोजना गरेको रुसले यही जुन १४ अर्थात् जेठ ३१ देखि एक महिनासम्म हुने फुटबल महासंग्रामलाई भव्य र अविश्मरणीय बनाउन अनेक उपाय गरेको छ । फिफा विश्वकपको २१औँ संस्करणको व्यग्र प्रतिक्षा भइरहेका बेला २२औँ संस्करणको विश्वकप आयोजना गर्ने हिम्मत देखाएकै कारण कतारमाथि नाकाबन्दी भएको पनि ए...
अष्ट्रेलियामाथि फ्रान्सको संघर्षपूर्ण जित

अष्ट्रेलियामाथि फ्रान्सको संघर्षपूर्ण जित

काठमाडौँ, २ असार । विश्वकप फुटबलको आफ्नो पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियामाथि संघर्षपूर्ण जित निकालेको छ । पहिलो हाफमा बराबरी खेलेको फ्रान्सले दोस्रो हाफको ५८ औं मिनेटमा एन्टोनिया ग्रिजम्यानले पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ६२ औं मिनेटमा नै अष्ट्रेलियाले पेनाल्टी पायो । अस्ट्रेलियाको लागि माइल जेडिनाकले पेनाल्टीमार्फत गोल गर्दै बराबरी बनाए । विश्वकपको ...
नेपाल–चीनबीच पारवहन सन्धिमा हस्ताक्षर हुन्छः परराष्ट्रविद्

नेपाल–चीनबीच पारवहन सन्धिमा हस्ताक्षर हुन्छः परराष्ट्रविद्

काठमाडौँ, २ असार । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा नेपाल–चीनबीच पारवहन तथा यातायातसम्बन्धी सन्धिमा हस्ताक्षर हुनसक्ने प्रवल सम्भावना रहेको परराष्ट्र मामिलाका जानकारहरुले संकेत गर्नुभएको छ । आज यहाँ आयोजित साक्षात्कारमा नेकपाका नेता एवं परराष्ट्र मामिलाका जानकार डा राजन भट्टराईले आगामी मंगलबारबाट हुने प्रधानमन्त्रीको चीन भ्रमणको अवसरमा पारवहन र यातायात क्षेत्रमा सहयोग आदानप्रदान सन्धि...
जग्गा कारोबारीको सम्पत्ति छानबिन हुने

जग्गा कारोबारीको सम्पत्ति छानबिन हुने

काठमाडौँ, २ असार । सरकारले वैज्ञानिक भू–उपयोग नीति र नयाँ ऐनको मस्यौदा तयारी गर्न पहिलोपटक राजधानीमा केही विज्ञसँग गोप्य र सरोकारवालासँग खुल्ला परामर्श शुरु गरेको छ । खेतीयोग्य जमिनलाई भू–माफियाले टुक्रा टुक्रामा विभाजन गर्ने र चर्को मूल्यमा घडेरीका नाममा पल्टिङ गरी बिक्री वितरण गरेका कारण जग्गाको वर्गिकरण गरी जमिनलाई बाँझो रहन र खण्डीकरण हुनबाट रोक्न गोप्य परामर्श गर्नुपरेको अधिकारीहरु बताउँछन...
अरुण तेस्रोको सुरुङ खन्ने क्रममा ढिस्कोले पुरिएर चार जना कामदार बेपत्ता

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा ढिस्कोले पुरिएर चार जना कामदार बेपत्ता

संखुवासभा, २ असार । अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदार बेपत्ता भएका छन् । नुमको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रोको सुरुङ खन्ने क्रममा शुक्रबार राति पौने ९ बजे ढिस्कोे झरेको थियो । ढिस्कोेले पुरिएर दुई जना नेपाली र दुई जना भारतीय कामदार बेपत्ता भएको र उनीहरुको खोजी कार्य तथा उद्धार गर्ने प्रयास तीव्ररुपमा भइरहेको...
थप हवाई मार्ग उपलब्ध गराउन भारत सहमत

थप हवाई मार्ग उपलब्ध गराउन भारत सहमत

काठमाडौँ, २ असार । भारतले उडान सुरक्षाको अध्ययनपछि नेपाललाई थप चार हवाई मार्ग उपलब्ध गराउन सहमत भएको छ । नेपाल र भारतका हवाई अधिकारीबीच भएको तीन दिने छलफलका क्रममा सो सहमति भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । नेपाल र भारतबीच थप हवाई मार्ग उपलब्ध गराउने विषयमा भएको द्विपक्षीय छलफलमा सहमति भए पनि केही विषयमा भने अध्ययन जरुरी देखिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । प्राधिकरणका प्...
तराई मधेशमा अठार हजार जनता बराबर एक बैंक

तराई मधेशमा अठार हजार जनता बराबर एक बैंक

काठमाडौँ, २ असार । तराई मधेशका जिल्लालाई सुगम मानिए पनि एउटै बैंक तथा वित्तीय संस्थाले तोकिएभन्दा बढी सेवाग्राहीलाई सेवा दिनुपर्ने अवस्था रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो एक प्रतिवेदनका आधारमा तराईका जिल्लामा एक बैंक तथा वित्तीय संस्थाले १७ हजार ९७३ जनालाई सेवा दिनुपर्ने पाइएको हो । केन्द्रीय बैंकले गरेको वर्गीकरणका आधारमा क, ख र ग वर्गका वित्तीय संस्थाको प्रति शाखा...
भूमे पर्वको शुभकामना आदानप्रदान गर्दै मगर समुदाय

भूमे पर्वको शुभकामना आदानप्रदान गर्दै मगर समुदाय

खोटाङ, २ असार । मगर समुदायको महान् तथा पवित्र चाड भूमे (भूम्या) पर्व शुक्रबारदेखि शुरु भएको छ । भूमिको पूजार्चनापछि आपसमा शुभकामना आदानप्रदान गर्दै हप्ता दिनसम्म मनाइने यो पर्व प्राकृतिक प्रकोप नपरोस्, अन्न बाली सप्रियोस् , सुव्यफाव्य होस् भन्ने कामना गरिन्छ । आफन्तजनसँगको भेटघाट तथा आपसमा शुभकामना आदानप्रदान गर्दै मनाइने यो पर्व हरेक मगर बस्तीमा मनाउने प्रचलन छ । भूमे पर्वका अवसरमा अहिले मौलि...
पोलिक्लिनिकमा विपन्न वर्गलाई निःशुल्क उपचार

पोलिक्लिनिकमा विपन्न वर्गलाई निःशुल्क उपचार

सोलुखुम्बु, २ असार । जिल्लामा पहिलो पटक सुविधा सम्पन्न पोलिक्लिनिक सञ्चालनमा आएको छ । ‘सोलुहेल्थ केयर सेन्टर’ नामको पोलिक्लिनिकको प्रतिनिधिसभा सांसद हेमकुमार राईले शुक्रबार उद्घाटन गर्दै स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सम्पूर्ण सेवासुविधा सहज रुपमा पाउनु नागरिकको अधिकार भएको बताउनुभयो । जिल्लामा रहेको एक मात्र सोलु अस्पताल फाप्लुमा उपचार गर्न नसकिने अवस्थामा पोलिक्लिनिकले सेवा दिन सक्ने बताइएक...
विश्वकप २०१८ अन्तर्गत आज तीन खेल हुँदै, मेसी लगायत दुई स्टारको चम्कने अवसर

विश्वकप २०१८ अन्तर्गत आज तीन खेल हुँदै, मेसी लगायत दुई स्टारको चम्कने अवसर

काठमाडौँ, २ असार । रसिया विश्वकप फुटबल अन्तर्गत शनिबार तीन खेल हुँदैछन् । पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियाको सामना गर्दा अर्जेन्टिनाले नवप्रवेशी मुलुक आइसल्याण्डको सामना गर्दैछ । त्यस्तै तेस्रो खेलमा पेरुले डेनमार्कसंग आमने सामने हुँदा चौथो खेलमा क्रोएसियाले नाइजेरियाको सामना गर्नेछ । फ्रान्स भर्सेस अष्ट्रेलिया फ्रान्स सन् १९९४ यताका सबै विश्वकपमा सहभागी हुँदै आएको छ । अहिलेसम्म १४ पटक विश्...
आज मुसलमान समु्दायले इद उल फित्र पर्व मनाउँदै

आज मुसलमान समु्दायले इद उल फित्र पर्व मनाउँदै

काठमाडौँ, २ असार । अरबी पात्रो हिजरी सम्वत्अनुसार दशौं महिनाको पहिलो दिन शनिबार देशभरका मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदै छन्। शनिबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ। खुशीपूर्वक गरीबलाई दान गरिने भएकाल...
बेतलबी बिदा बस्ने कर्मचारीलाई लगाम

बेतलबी बिदा बस्ने कर्मचारीलाई लगाम

काठमाडौँ, २ असार । बेतलबी बिदा लिएर विदेश जाने तर फर्केर कार्यालयमा हाजिर गर्न नआउने कर्मचारीलाई सरकारले लगाम लगाउने भएको छ । यसैगरी आफूखुसी अध्ययन बिदामा विदेश जाने कर्मचारीलाई पनि सरकारले लगाम लगाउने भएको समाचार आजको नागरिकमा समाचार छापिएको छ । सरकारले बेतलबी बिदा बसेका कर्मचारी बिदा अवधि सकिएपछि अनिवार्य रुपमा कार्यालयमा हाजिर हुन आउनुपर्ने प्रावधान राख्दै संघीय निजामति सेवा ऐन २०७५ को मस्य...
प्रादेशिक बजेटकाे अाकार: सबैभन्दा ठूलाे बजेट प्रदेश १ काे, सबैभन्दा सानाे प्रदेश ४ काे

प्रादेशिक बजेटकाे अाकार: सबैभन्दा ठूलाे बजेट प्रदेश १ काे, सबैभन्दा सानाे प्रदेश ४ काे

काठमाडाैं, २ असार । संघीय नेपालको पहिलो प्रादेशिक बजेट शुक्रबार एकासथ सार्वजनिक भएको छ । संवैधानिक व्यवस्थाअनुरूप १ असारमा सबै प्रदेशले आगामी आर्थिक वर्ष २०७५/ ७६ का लागि आआफ्नो बजेट सार्वजनिक गरेका हुन् । शुक्रबारको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीहरूले बजेट सार्वजनिक गरेअनुसार बजेटकाे विस्तृत रिपाेर्ट राजधानी दैनिकमा छ। सबैभन्दा ठूलो बजेट : प्रदेश १ आगामी आर्थिक वर्ष...
चिकित्सक र नर्सलाई बेलायत जान सहज

चिकित्सक र नर्सलाई बेलायत जान सहज

लन्डन, २ असार । बेलायत सरकारले युरोपेली युनियन (ईयू) बाहेकका मुलुकबाट आउने चिकित्सक तथा नर्सका लागि अध्यागमन नीति खुकुलो बनाउने भएको छ । ब्रिटेनको नेसनल हेल्थ सर्भिस (एनएचएस) ले चिकित्सक तथा नर्सहरुको बढ्दो अभाव झेलिरहेका बेला सरकारले दक्ष कामदारको भिसा रुट सहज बनाउन लागेको हो । सरकारले उसअघि ईयूबाहेकका मुलुकबाट चिकित्सक तथा नर्सहरु बेलायत आउनुपरे टियर टु अन्तर्गत आवेदन दिनुपर्थ्यो जसमा २० हजा...
स्वास्थ्य मन्त्रालयबाटै ५ सय प्याकेट सुर्ती बरामद

स्वास्थ्य मन्त्रालयबाटै ५ सय प्याकेट सुर्ती बरामद

काठमाडौँ, २ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रहरीले दुई महिनाको अवधिमा ७ सय थान सुर्तीजन्य पदार्थ बरामद भएको छ । मन्त्रालयलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरे कर्मचारीकै उदासीनताका कारण घोषणा कार्यान्वयनमा समस्या भइरहेको छ । मन्त्रालयले १६ वैशाख ०७४ बाट मन्त्रालय हाताभित्र सुर्तीजन्य पदार्थ निषेध गरेको थियो । त्यसयता मन्त्रालय परिसरमा प्रत्येक दिन दुईजना प्रहरीले खानतलास...
डेढ सयको अक्सिजन ६० हजारमा बिक्री

डेढ सयको अक्सिजन ६० हजारमा बिक्री

काठमाडौँ, २ असार । ७ हजार २ सय लिटरको मेडिकल अक्सिजन पाँच सय ५ सय ५० मा खरिद गरेर १ हजार २ सय लिटरका ६ वटा सिलिन्डरमा भरेर प्रतिसिलिन्डर ६० हजार रुपैयाँमा बिक्री गर्ने गरेको समाचार अन्नपूर्णमा छ । सरकारी नियामक निकायको बेवास्ताले कम गुणस्तरका अक्सिजनलाई धेरै रकममा बिक्री गर्दा आरोही ठगिएका छन् । अन्नपूर्ण लेख्छ– पर्वतारोहणमा प्रयोग गरिने अक्सिजनको मापदण्ड ड्यू पोइन्ट मोइस्चर माइनस ६० डिग्री हु...
२०७५ असार २ गते शनिबार/आजको राशिफल

२०७५ असार २ गते शनिबार/आजको राशिफल

वि.सं. २०७५ साल असार २ गते। शनिबार। इश्वी सन् २०१८ जुन १६ तारिख। नेपाल संवत् ११३८ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– तृतीया, १८:५१ बजेउप्रान्त चतुर्थी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। शुभचिन्तकहरूको सुझावले फाइदा दिलाउनेछ। ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउलान्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नु...
सप्तरीमा ४ महिनाकी गर्भवती महिलाको हत्या, ट्वाइलेटमा भेटियो शव

सप्तरीमा ४ महिनाकी गर्भवती महिलाको हत्या, ट्वाइलेटमा भेटियो शव

राजविराज, १ असार । सप्तरीको राजविराज नगरपालिका १५ मा एक जना गर्भवतीको हत्या भएको छ । राजविराज वडा नम्बर १५ मुसहर्नियाकी ४ महिने गर्भवती १७ वर्षीया वेचनकुमारी शाहलाई हत्या गरी ट्वाइलेटको रिङमा हालेको अवस्थामा शुक्रवार शव फेला परेको प्रहरी नायब उपरीक्षक भोवेश रिमालले बताए । गर्भवती रहेकी बेचनी कुमारीको करीब ४ र ५ दिनअघि नै हत्या भएको प्रहरीले जनाएको छ । हत्या गरी फालिएको अवस्थामा शव कुहिएर दुर्ग...
धनकुटा प्रहरीले झुटो आरोप लगाएर पक्राउ गरेको भन्दै रिहाइको माग

धनकुटा प्रहरीले झुटो आरोप लगाएर पक्राउ गरेको भन्दै रिहाइको माग

  धनकुटा, १ असार । प्रहरीले झुटो आरोप लगाएर धनकुटाका ध्यान बहादुर लामालाई पक्राउ गरेको भन्दै उनका आफन्तले विनाशर्त रिहाईको माग गरेका छन् । धनकुटामा शुक्रबार लामाका आफन्तले पत्रकार सम्मेलन गर्दै रिहाईको माग गरेका हुन् । प्रहरीले झुटो आरोप लगाएर लामालाई पक्राउ गरि सार्वजनिक अपराध मुद्धा दर्ता गरेर धरौटीमा छाडेर पुनः पक्राउ गरेको आफन्तको भनाई छ । गत बैशाख २८ गते बिप्लव नेतृत्वको नेकपाले आव...
धनकुटामा लाखौं रकम हिनामिना गरी फरार भएका सहकारी अध्यक्ष एक बर्षपछि पक्राउ

धनकुटामा लाखौं रकम हिनामिना गरी फरार भएका सहकारी अध्यक्ष एक बर्षपछि पक्राउ

धनकुटा, १ असार । सहकारीको लाखौं रकम हिनामिना गरी फरार भएका सहयात्री कृषि सहकारी संस्थाका अध्यक्ष तिलक बहादुर यसमालीलाई एक बर्ष पछि प्रहरीले पक्राउ गरेको छ । धनकुटा–७ हुलाकटोलमा रहेको उक्त सहकारीको ५५ लाख भन्दा बढी रकम हिनामिना गरी २०७४ असार ८ गतेबाट फरार रहेका यसमालीलाई धनकुटाबाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । धनकुटा–७ घर भएका यसमा...
प्रदेश १ को बजेट: ३५ अर्ब ९३ करोड

प्रदेश १ को बजेट: ३५ अर्ब ९३ करोड

विराटनगर,  १ असार । प्रदेश १ को सरकारले ३५ अर्ब ९३ करोड ६० लाखको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले शुक्रबार प्रदेशसभामा पेश गरेको बजेटमा चालु खर्च १४ अर्ब ९२ करोड १८ लाख, पूँजीगत खर्च १८ अर्ब ५० करोड ९२ लाख र अन्तर सरकारी हस्तान्तरण २ अर्ब ५० करोड ५० लाख छ । प्रदेश सरकारले २ अर्ब ६६ करोड ७८ लाख आन्तरिक राजश्व संकलनको लक्ष्य राखेको छ । बजेटका बाँकी स्रोतमा केन्द्र ...
error: Content is protected !!