नेपाल मलेसियासँग भिड्दै
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज (आइतबार) बेलुका मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले मलेसियासँग उसैको मैदानमा साँझ ८ः०० बजे मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
कतार विश्वकप छनोटको तयारीका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीलाई मैत्री खेलमा सहभागी गराउन थालेको हो । नेपाल र मलेसियाबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
फिफा बरिय...


























