‘पूर्वाञ्चल सिङ्गिङ स्टार’ र ‘मिस स्टेट-१’ को तयारी
उदयपुर। मोफसलकै सर्वाधिक लोकप्रिय, सौन्दर्य तथा गायन प्रतियोगिता ‘पूर्वाञ्चल सिङ्गीङ स्टार’ र ‘मिस स्टेट–१’ साउन पहिलो सातादेखि शुरु हुने भएको छ । गायनतर्फ सातौँ तथा सौन्दर्यतर्फ दोस्रो संस्करणको प्रतियोगिताका लागि ४ गतेदेखि पहाडी जिल्ला पाँचथरबाट अडिशन थालिने भएको हो ।
प्रतिस्पर्धामार्फत प्रतिभालाई उचित ‘प्लेटफर्म’ उपलब्ध गराउदै आएको पूर्वाञ्चल बागीना कला केन्द्र धरानले यसवर्ष पनि नयाँ प्रतिभा...























