मानवीय सेवामा एकढिक्का भएर जुट्न आह्वान

मानवीय सेवामा एकढिक्का भएर जुट्न आह्वान

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले मानवीय सेवामा एकढिक्का भएर जुट्न आह्वान गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै राईले बाढी, पहिरो र डुबानबाट देशैभर ठूलो क्षति भएको भन्दै राहत, उद्दार तथा पुनःस्थापनाका लागि सबैजना एकजुट भएर लाग्न आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘बाढी पहिरोका कारण हुन पुगेको मानवीय क्षति प्रति गहिरो दुःख प...
एमाले कोशीद्वारा राहत, उद्धार र पुनःनिर्माणमा जुट्न सरकारको ध्यानाकर्षण

एमाले कोशीद्वारा राहत, उद्धार र पुनःनिर्माणमा जुट्न सरकारको ध्यानाकर्षण

विराटनगर । अविरल वर्षाका कारण जनधन तथा भौतिक पूर्वाधारमा ठूलो क्षति भएको भन्दै यसको सामनामा जुट्न नेकपा एमाले कोशी प्रदेश कमिटीले अपिल गरेको छ । कमिटी अध्यक्ष घनश्याम खतिवडाले जारी गरेको विज्ञप्तिमा राहत, उद्धार र पुनःनिर्माणमा जुट्न तीनै तहको सरकार, राजनीतिक दल, सामाजिक सङ्घसंस्था र निजी क्षेत्रलाई आग्रह गरिएको छ । चाडपर्वको मुखमा पहिरोका कारण यातायात अवरुद्ध भएकाले तत्काल सडक सुचारु गर्दै घा...
बाढी, पहिरो र डुबानबाट भएको क्षतिप्रति कोशीका सभामुखद्वारा दुःख व्यक्त 

बाढी, पहिरो र डुबानबाट भएको क्षतिप्रति कोशीका सभामुखद्वारा दुःख व्यक्त 

विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बर बहादुर बिष्टले बाढी, पहिरो र डुबानबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । आज शोक वक्तव्य  जारी गर्दै सभामुख विष्टले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूलाई स्वास्थ्यलाभको कामना गरेका छन् । विपद् कुनै क्षेत्रविशेष समस्या नभएर सम्पूर्ण राष्ट्रको साझा पीडा भएको उल्लेख गर्दै सभामुख विष्टले राहत, उद्धार र पुर्नस्थापनाको लागि सबै एकजुट हुनुपर्ने बत...
कोशीमा बाढी, पहिरो र डुबानबाट हालसम्म १४ जनाको मृत्यु, आठ जना बेपत्ता 

कोशीमा बाढी, पहिरो र डुबानबाट हालसम्म १४ जनाको मृत्यु, आठ जना बेपत्ता 

विराटनगर । कोशी प्रदेशमा बाढी पहिरो र डुबानमा परेर १४ जनाको मृत्यु भएको छ । शुक्रबारदेखि हालसम्म १४ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । निरन्तरको वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परेर आठ जना बेपत्ता भएका छन् भने १३ जना घाइते भएका छन् । इलाममा एक, पाँचथरमा पाँच, धनकुटामा दुई, उदयपुरमा एक र सोलुखुम्बुमा पाँच जनाको मृत्यु भएको हो । पाँचथरमा पाँच, धनकुटामा दुई, ...
सप्तकोसी नदीमा घट्न थाल्यो पानीको बहाव, जोखिम कायमै 

सप्तकोसी नदीमा घट्न थाल्यो पानीको बहाव, जोखिम कायमै 

विराटनगर । ५६ वर्षयताकै सबैभन्दा बढी मापन गरिएको सप्तकोसी नदीको बहाव क्रमिक रूपमा घट्न थालेको छ । अहिले साढे १२ बजेको मापन अनुसार बहाव पाँच लाख नौ हजार आठ सय ७० क्युसेकमा झरेको छ । आज बिहान साढे ११ बजे गरिएको मापन अनुसार कोसीको बहाव ५ लाख ८२ हजार क्युसेकमा झरेको थियो । आज बिहान ३ बजे ६ लाख ४३ हजार पाँच सय ४० क्युसेक बहाव मापन भएको थियो । आज बिहान ७ बजे छ लाख ५५ हजार तीन सय ७० क्युसेक मापन भएको...
तमोर नदीमा भेटियो दुई महिलाको शव

तमोर नदीमा भेटियो दुई महिलाको शव

धनकुटा । तमोर नदीमा आज बिहान दुई महिलाको शव फेला परेको छ । धनकुटाको साँगुरीगढी–७ बुढीमोरङ र चौबिसेको फलामेटार नजिक शव फेला परेको हो । मुलघाट नजिक तमोर नदी किनारमा बिहान करिब ५ बजे शव देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली गएर शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको धनकुटाका प्रहरी निरीक्षक विश्व खड्काले जानकारी दिए । करिब ३०/३५ वर्षीय जस्तो देखिने मङ्गोलिय...
खुलेको मौसममा यस्तो देखियो धनकुटा (फोटो फिचर)

खुलेको मौसममा यस्तो देखियो धनकुटा (फोटो फिचर)

धनकुटा । धनकुटाको मौसम आजबाट खुलेको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण जनजिवन प्रभावित भइरहेको बेला आज बिहानैबाट धनकुटाको मौसममा सुधार भएको हो । अहिले धनकुटामा घाम लागेको छ । मौसममा सुधार आएसँगै धनकुटाको जनजिवन सामान्य बन्दै गएको छ । तस्बिर : सन्तोष सुवेदी/संगालोखबर 
धादिङको झ्याप्ले खोलाको पहिरोबाट २७ जनाको शव निकालियो, उद्दार कार्य जारी 

धादिङको झ्याप्ले खोलाको पहिरोबाट २७ जनाको शव निकालियो, उद्दार कार्य जारी 

काठमाडौं । धादिङको धुनीबेँसी नगरपालिका-९ स्थित झ्याप्ले खोलाको पहिरोमा पुरिएको अवस्थामा २७ जनाको शव निकालिएको छ । हिजो राति १४ जनाको शव निकालिएको थियो भने आज १३ जनाको शव निकालिएको छ । योसँगै उक्त पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । पहिरोमा बस र माइक्रो बस पुरिएको बताइएको छ । उक्त स्थानमा अहिले उद्दारको कार्य जारी रहेको छ ।
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । आज सुनको मूल्य घटेको छ । आज प्रतितोला ६ सय रुपैयाँले घटेर सुन तोलामा एक लाख ६० हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुन प्रतितोला एक लाख ६१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च थियो । आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा एक हजार नौ सय ४५ कायम भएको छ ।
सप्तकोसी नदीमा पानीको बहाव ५६ वर्ष यताको सबैभन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५६ वर्ष यताको सबैभन्दा बढी

सुनसरी । सप्तकोसी नदीमा पानीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार ५ सय ४० क्युसेक पुगेको छ । यो ५६ वर्ष यताको सबैभन्दा बढी हो । आज बिहान ३ बजे गरिएको मापन अनुसार पानीको बहाव निरन्तर बढिरहेको पाइएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । जलसतह खतरा तहभन्दा ११.२६ मिटरमाथि पुगिसकेको छ । ब्यारेजका ५६ वटै ढोका खोलिएका छन् । तरपनि कोशी ब्यारेजमा पुल माथिबाट पानी बगिरहेको छ । यसअघि सन् १९६८ अक्टोबर ५ तार...
२०८१ असोज १३ गते आइतबार/आजको राशिफल

२०८१ असोज १३ गते आइतबार/आजको राशिफल

बि.सं.२०८१ असोज १३ गते आइतबार ई.सं.२०२४ सेप्टेम्बर २९ नेपाल सम्वत् ११४४ ञंलागा द्वादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज कृष्ण द्वादशी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, साध्य योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५ः५५ बजे, सूर्यास्त साँझ ०५ः५२ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको य...
बाढी, पहिरो र डुबानमा परेर हालसम्म ८७ जनाको मृत्यु, ७२ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परेर हालसम्म ८७ जनाको मृत्यु, ७२ जना बेपत्ता

विराटनगर । भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेर ८७ जनाको मृत्यु भएको छ । केहीबेर अगाडिसम्मको विवरण अनुसार ८७ जनाको मृत्यु भएको छ भने ७२ जना बेपत्ता भएका छन् । काठमाडौंमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ । यस्तै कोशी प्रदेशमा १० र बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता कुमार न्यौपानेले जानकारी दिए । कोशी प्रदेशमा नौ, म...
धनकुटाको पाख्रिबासमा पहिरोले गोठ बगायो 

धनकुटाको पाख्रिबासमा पहिरोले गोठ बगायो 

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका-६ स्थित माझ गाउँमा पहिरोले गोठ बगाएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण गएराति पहिरोले गोठ बगाउँदा पशुचौपाय मरेका छन् । गोठमाथिबाट झरेको पहिरोले स्थानीय ६४ वर्षीय आसपती तामाङको गोठमा रहेको एउटा राँगो, दुईवटा बाख्रा र एउटा खसी मरेका वडाध्यक्ष देवेन्द्र गुरागाइँले जानकारी दिए । त्यस्तै टोलका अन्य बस्ती समेत जोखिममा रहेका छन् । जोखिममा रहेका करिब एक द...
बाढी पहिरोबाट प्रभावितलाई तत्काल उद्धार गर्न माओवादीको आग्रह

बाढी पहिरोबाट प्रभावितलाई तत्काल उद्धार गर्न माओवादीको आग्रह

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न आग्रह गरेको छ । माओवादीका अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । कोशीमा आधा दर्जन व्यक्तिहरूको ज्यान गएको, ८ जनाभन्दा बढी बेपत्ता भएका, कयौँ मानिस घाइते भएका र लाखौंको क्षति भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । कैयौं मानिसहर...
कोशी सरकारले ऐतिहासिक चलचित्र ‘नालापानी’ को प्रवर्द्धनमा सहयोग गर्छ : मुख्यमन्त्री कार्की 

कोशी सरकारले ऐतिहासिक चलचित्र ‘नालापानी’ को प्रवर्द्धनमा सहयोग गर्छ : मुख्यमन्त्री कार्की 

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ऐतिहासिक चलचित्र ‘नालापानी’ हेर्न सबैलाई आग्रह गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सभाहलमा चलचित्र हेरिसकेपछि कार्कीले यस्तो आग्रह गरेका हुन् । ऐतिहासिक घटनामा आधारित चलचित्र भएका कारण इतिहास थाहा पाउन पनि यो चलचित्र सबैले हेर्नै पर्ने मुख्यमन्त्री कार्कीले बताए । मुख्यमन्त्री कार्कीले ‘नालापानी’ चलचित्रको प्रवर्द्धनका लागि...
जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित रहन एमाले जिल्ला कमिटी धनकुटाको आग्रह

जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित रहन एमाले जिल्ला कमिटी धनकुटाको आग्रह

धनकुटा । नेकपा एमाले जिल्ला कमिटी धनकुटाले पहिरोको जोखिम भएका स्थानका बासिन्दालाई समयमै सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै जोखिम भएका ठाउँका बासिन्दालाई सुरक्षित रहँदै समयमै सम्बन्धित निकायमा खबर गर्न आग्रह गरेको हो । अध्यक्ष शिव आङ्गला लिम्बुद्वारा जारी विज्ञप्तिमा अविरल वर्षाका कारण सिङ्गो देशमा नै ठूलो जनधनको क्षति भएको भन्दै पीडितको उद्धारमा खट्न सबैल...
मोरङमा बाढी र डुबानबाट सय बढी घरपरिवार विस्थापित 

मोरङमा बाढी र डुबानबाट सय बढी घरपरिवार विस्थापित 

विराटनगर । निरन्तरको वर्षासँगै आएको बाढी र डुबानका कारण विराटनगरसहित मोरङका विभिन्न स्थानमा एक सय बढी परिवार विस्थापित भएका छन् । विराटनगर, कटहरी, रंगेली, धनपालथान र जहदाका एक सय बढी परिवार विस्थापित भएका हुन् । रंगेली नगरपालिका-२ लक्ष्मीपुरमा १६ र रंगेली नगरपालिका--९ मा २२ परिवार विस्थापित भएका प्रहरीले जनाएको छ । यस्तै विराटनगर महानगरपालिका-२ र कटहरी गाउँपालिका-१ मा पनि बाढीका कारण केही घर पर...
जल सतह बढेपछि कोशी ब्यारेजका सबै ढोका खोलियो

जल सतह बढेपछि कोशी ब्यारेजका सबै ढोका खोलियो

सुनसरी । सप्तकोसी नदीमा जल सतह बढेपछि सबै ढोका खोलिएको छ । पहाडी तथा तराईका जिल्लामा अत्यधिक वर्षा भएसँगै सप्तकोसी नदीको बहाव उच्च बनेको हो । आज बिहान ९ बजेसम्म ४ लाख ४९ हजार ६ सय ८० क्युसेक प्रतिसेकेण्ड मापन गरिएको छ । पानीको बहाव उच्च भएसँगै थप सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए । नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । बहाव बढिरहे...
झापामा बाढीले बगाउँदा तीन जना बेपत्ता, मोटरसाइकल पनि बग्यो

झापामा बाढीले बगाउँदा तीन जना बेपत्ता, मोटरसाइकल पनि बग्यो

विराटनगर । झापामा बाढीले बगाउँदा तीन जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार बाढीले बगाउँदा एक बालिका र दुई जना पुरुष बेपत्ता भएका हुन् । हिजो झापाको कमल गाउँपालिका-१ स्थित किस्ने खोलामा माछा मार्ने क्रममा ३५ वर्षीय टीकाराम चौधरीलाई खोलाले बगाएको छ । यसैगरी कचनकवल गाउँपालिका-१ स्थित चमरभित्ताबाट झकुवा टोल आउँदै गरेकी १४ वर्षीया नेहारिका राजवंशीलाई जमुवा खोलाले बगाएको प्रहरीले जनाएको छ । गौरीगञ्ज...
पाँचथरमा पहिरोले घर पुर्दा आमा–छोरीको मृत्यु

पाँचथरमा पहिरोले घर पुर्दा आमा–छोरीको मृत्यु

विराटनगर । पाँचथरमा पहिरोले घर पुर्दा आमा–छोरीको मृत्यु भएको छ । फिदिम नगरपालिका-४ चिसापानीमा घर माथिबाट खसेको पहिरोमा परेर २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य तीन जनाले भने भागेर ज्यान जोगाएका छन् । पहिरो बिहान साढे तीन बजे तिर खसेको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएको अवस्थामा आमा–छोरीको शव बाहिर निकालिएको छ । घटनास...
धनकुटामा पहिरोले घर पुर्दा आमा-छोरीको मृत्यु, छिमेकी घाइते

धनकुटामा पहिरोले घर पुर्दा आमा-छोरीको मृत्यु, छिमेकी घाइते

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका-५ गुराँसे देवीथानमा आज बिहान पहिरोले घर पुर्दा आमा-छोरीको मृत्यु भएको छ । वर्षासँगै बिहान करिब ३ बजे माथिबाट खसेको पहिरोले स्थानीय सन्तोष तामाङको घर पुरेको हो । घरसँगै पहिरोमा पुरिएर सन्तोषकी श्रीमती ३२ वर्षीया आशा तामाङ र आशाकी आमा ५० वर्षीया रामकुमारी तामाङको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख एसपी श्यामसिंह चौधरीले जानकारी दिए । ‘पहिरो झर्दै गरेका बेला स...
२०८१ असोज १२ गते शनिबार/आजको राशिफल

२०८१ असोज १२ गते शनिबार/आजको राशिफल

बि.सं.२०८१ असोज १२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर २८ नेपाल सम्वत् ११४४ ञंलागा एकादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज कृष्ण एकादशी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, सिद्ध योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः५५ बजे, सूर्यास्त साँझ ०५ः५३ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसु...
मोरङको रतुवामाईमा खोलाले बगाउँदा वृद्धा वेपत्ता

मोरङको रतुवामाईमा खोलाले बगाउँदा वृद्धा वेपत्ता

विराटनगर । मोरङको रतुवामाईमा खोलाले बगाउँदा एक वृद्धा बेपत्ता भएकी छिन् । आज दिउँसो वृद्धालाई रतुवा खोलाले बगाएको सूचना आएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक होम प्रसाद अधिकारीले जानकारी दिए । रतुवामाई-७ सिजुवाकी ७२ वर्षीया डुरोदेवी राजवंशीलाई खोलाले बगाएको भनेर लिखित निवेदन आएको अधिकारीले संगालोखबरलाई जानकारी दिए । ‘स्थानीयले बगाएको भनेर खबर गरेका छन्’, अधिकारीले संगालोखबरसँग भने...
मोरङ र सुनसरीबाट लागूऔषधसहित पाँच जना पक्राउ

मोरङ र सुनसरीबाट लागूऔषधसहित पाँच जना पक्राउ

विराटनगर । मोरङको विराटनगर, बेलबारी र सुनसरीको धरानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । हिजो लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-१५ बाट चेकजाँचको क्रममा दुई जनालाई नियन्त्रणमा लिएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको को ६ प ९६ नम्बरको मोटरसाइकलमा सवार सुन्दरहरैँचा नगरपालिका-१२ का ३० वर्षीय शङ्कर दाहाल र २५ वर्षीय नन्दु फुँयाललाई प्रहरीले नियन्त्रणमा लिएको हो...
नदीजन्य पदार्थ उत्खनन गर्दै गरेको अवस्थामा १५ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

नदीजन्य पदार्थ उत्खनन गर्दै गरेको अवस्थामा १५ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

विराटनगर । मोरङको केराबारी गाउँपालिका-८ बाट १५ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो साँझ इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले खदम खोलाबाट ढुङ्गा उत्खनन गरिरहेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिएको हो ।  को २ त ८३४६, को २ त ९९२७, को २ त ७५५४, को १ त ५३८०, को २ त २०३२, को २ त ७९१२ र को २ त ७८९७ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।  यसैगरी को २ त ६९४०, को...
एक सातादेखि दैनिक बढिरहेको सुनको मूल्यमा आज नयाँ रेकर्ड

एक सातादेखि दैनिक बढिरहेको सुनको मूल्यमा आज नयाँ रेकर्ड

विराटनगर । आज पनि सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६१ हजार दुई सय रुपैयाँ पुगेको छ । एक सातादेखि सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ । आज तोलामा पाँच सय रुपैयाँले बढेर सुनको मूल्यले पुनः नयाँ किर्तिमान बनाएको हो । हिजो सुन तोलामा एक लाख ६० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार एक लाख ५७ हजा...
जलमग्न विराटनगरको एयरपोर्ट रोड (फोटो फिचर)

जलमग्न विराटनगरको एयरपोर्ट रोड (फोटो फिचर)

विराटनगर । लगातारको वर्षाले विराटनगरको एयरपोर्ट रोड जलमग्न भएको छ । हिजो बिहानदेखि निरन्तर परेको पानीका कारण विराटनगरका धेरै स्थान जलमग्न भएका छन् । पछिल्लो २४ घण्टामा विराटनगरमा १४१.१ मिलिमिटर वर्षा भएको छ । वर्षाका कारण देशैभरका नदीको जलसतह बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले केहिदिन निरन्तर वर्षा हुने विभागले उल्लेख गरेको छ । ...
वर्षाका कारण विराटनगर विमानस्थलमा उडान प्रभावित

वर्षाका कारण विराटनगर विमानस्थलमा उडान प्रभावित

विराटनगर । निरन्तर भइरहेको वर्षाका कारण विराटनगर विमानस्थलको उडान प्रभावित भएको छ । मौसम खराब भएकाले उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ । आज बिहानदेखि कुनैपनि विमानले उडान र अवतरण गरेका छैनन् । विराटनगरसहित विभिन्न स्थानमा हिजोदेखिनै निरन्तर वर्षा भइरहेको छ । वर्षा कारण विराटनगरका धेरै ठाउँमा पानी जम्न थालेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विराटनगरमा विगत २४ घण्टामा १४...
२०८२ लाई कोशी प्रदेश पर्यटन वर्ष मनाइने, आज औपचारिक घोषणा गरिदै

२०८२ लाई कोशी प्रदेश पर्यटन वर्ष मनाइने, आज औपचारिक घोषणा गरिदै

विराटनगर । कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ लाई पर्यटन वर्षको रुपमा मनाउने भएको छ । विश्व पर्यटन दिवसको अवसर पारेर आज कोशी प्रदेशको राजधानी विराटनगरमा ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गरिदैछ । होटल स्टन स्टारमा बिहान ११ बजे हुने कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन वर्ष घोषणा गर्ने मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइटेलले जानकारी दिए । पर्यटन वर्ष घोषणापछि मुख्यगरी ...
२०८१ असोज ११ गते शुक्रबार/आजको राशिफल

२०८१ असोज ११ गते शुक्रबार/आजको राशिफल

बि.सं.२०८१ असोज ११ गते शुक्रबार ई.सं.२०२४ सेप्टेम्बर २७ नेपाल सम्वत् ११४४ ञंलागा दशमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज कृष्ण दशमी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, शिव योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५ः५४ बजे, सूर्यास्त साँझ ०५ः५४ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर दिशाको यात...
कोशी ब्यारेज बस दुर्घटना अपडेटः नदीबाट २० जनालाई उद्धार गरेर अस्पताल पठाइयो

कोशी ब्यारेज बस दुर्घटना अपडेटः नदीबाट २० जनालाई उद्धार गरेर अस्पताल पठाइयो

विराटनगर । कोशी ब्यारेजबाट नदीमा खसेको बसबाट २० जना यात्रुलाई उद्धार गरेर बाहिर निकालिएको छ । प्रहरी टोलीले उनीहरूलाई सकुशल उद्धार गरेर बाहिर निकालेको हो । घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । विराटनगरबाट उदयपुरको गाईघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस साँझ करिब ६ बजे नदीमा खसेको हो । बस अनियन्त्रित भएर ब्यारेजको बार भत्काउँदै ३४ र ३६ नम्बर ढोकाको बीचबाट नदीमा खसे...
error: Content is protected !!