सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको मौसम आजबाट खुलेको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण जनजिवन प्रभावित भइरहेको बेला आज बिहानैबाट धनकुटाको मौसममा सुधार भएको हो । अहिले धनकुटामा घाम लागेको छ । मौसममा सुधार आएसँगै धनकुटाको जनजिवन सामान्य बन्दै गएको छ ।

Advertisement

तस्बिर : सन्तोष सुवेदी/संगालोखबर 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!