संगालोखबर
फाइल तस्बिर

विराटनगर । भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेर ८७ जनाको मृत्यु भएको छ । केहीबेर अगाडिसम्मको विवरण अनुसार ८७ जनाको मृत्यु भएको छ भने ७२ जना बेपत्ता भएका छन् ।

काठमाडौंमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ । यस्तै कोशी प्रदेशमा १० र बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता कुमार न्यौपानेले जानकारी दिए ।

Advertisement

कोशी प्रदेशमा नौ, मधेशमा एक, काठमाडौंमा २१, बागमतीमा ३९ र लुम्बिनी प्रदेशमा २ जना बेपत्ता भएका उनले बताए । उनका अनुसार देशभर अन्य ३६ जना घाइते भएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!