संगालोखबर

काठमाडौं । धादिङको धुनीबेँसी नगरपालिका-९ स्थित झ्याप्ले खोलाको पहिरोमा पुरिएको अवस्थामा २७ जनाको शव निकालिएको छ । हिजो राति १४ जनाको शव निकालिएको थियो भने आज १३ जनाको शव निकालिएको छ ।

Advertisement

योसँगै उक्त पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । पहिरोमा बस र माइक्रो बस पुरिएको बताइएको छ । उक्त स्थानमा अहिले उद्दारको कार्य जारी रहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!