‘विराटनगरलाई बालमैत्री महानगर घोषणा गर्ने तयारी’
विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा शुक्रबारदेखि बाल भेला सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने भेलाको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे ।
महानगरका १९ वटै वडाबाट बालबालिकाको प्रतिनिधित्व रहेको भेलालाई सम्बोधन गर्दैै मेयर कोइरालाले विराटनगर महानगरपालिकालाई बालमैत्री महानगर घोषणा गर्नका लागि तयारी भइरहेको बताए ।
उनले तत्कालीन गाउँ विकास समिति बुधनगर र बैजनाथपुरलाई विराटनगरमा गाभ...



























