धनकुटाका अग्रज पत्रकार राईको मुटुको शल्यक्रिया सफल
धनकुटा, १८ भदौ । धनकुटाका अग्रज पत्रकार सञ्जयसन्तोषी राईको आज मुटुको शल्यक्रिया गरिएको छ । काठमाण्डौं स्थित शहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा अग्रज पत्रकार राईको मुटुको सल्यक्रिया भएको हो ।
मुटुको शल्यक्रिया सफल भएको राईकी पत्नी हिमा चेम्जोङले संगालोखबरलाई जानकारी दिईन् । ‘शल्यक्रिया सफल भयो, होस भने आएको छैन ।’ संगालोकर्मीसँग चेम्जोङले भनिन् ‘डाक्टरले भोलीमात्र होस आउँछ भनेको छ ।’
शल्...






















