- गोमा ढुंगाना/संगालोखबर

धनकुटा । कला सस्कृतिको जर्गेना गर्ने उद्धेश्यले आयोजित ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को दोस्रो चरणबाट ८१ जना छनौट भएका छन ।

धनकुटाको सामुदायिक भवनमा दुई चरणमा गरिएको अडिसन पार गर्दै नृत्य, गायन र अभिनय बिधाका प्रतियोगिहरु तेस्रो चरणका लागि छनौट भएका हुन ।

Advertisement

दोस्रो चरणको पहिलो अडिसनबाट २८ र दोस्रो अडिसनबाट ५३ जना प्रतियोगि छनौट भई तेस्रो चरण प्रवेश गरेको पूर्वाञ्चल गट ट्यालेन्टका संयोजक सुमन योगीले संगालोखबरलाई जानकारी दिए ।

उनका अनुसार अव कात्तिक १८ गते धनकुटाको टुडिखेलमा तेस्रो चरणको अडिसन हुँदैछ ।  टिन्स क्रियू डान्स सेन्टर धनकुटाको आयोजनामा साउन ५ गतेबाट पूर्वाञ्चल गट ट्यालेन्ट सुरु भएको हो ।

यसअघि पहिलो चरणमा धनकुटा बजार, झापाको विर्तामोड, सुनसरीको इटहरी, संखुवासभाको खादवारी, तेह्रथुमको बसन्तपुर र भोजपुरमा भएको अडिसनबाट २ सय १५ जना छनौट भएका थिए ।

पाँचौ चरण पार गरेपछि मंसिर २३ गते ‘फाईनल’ हुने प्रतियोगिताका संयोजक योगीले जानकारी दिए ।

पूर्वाञ्चल गट ट्यालेन्टको बिजेताले एक लाख नगद पाउँनेछन । संगालोखबर ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को अफिसियल मिडिया रहेको छ ।

 

दोस्रो चरणबाट छनौट भएका प्रतियोगिहरु :-

१) सुजिता पोख्रेल– संखुवासभा     २) दिपक शाक्य– भोजपुर     ३) कुमार तामाङ्ग– संखुवासभा   ४) नम्रता राई– धनकुटा   ५) शिव श्रेष्ठ– भोजपुर   ६) सविन कुमार राई– संखुवासभा   ७) विज्ञान राई– भोजपुर   ८) सुनिल नाछिरिङ्ग– भोजपुर   ९) दिपा राई– संखुवासभा  १०) टिका मगर– धनकुटा  ११) संस्कार राई– भोजपुर  १२) जुनी राई– धनकुटा  १३) सोनियल साम्पाङ्ग  १४) प्रशान्त तामाङ्ग– मोरङ  १५) प्रकाश राजवंंशी– झापा १६) सविता व्रिवकर्मा– धनकुटा १७) भगवति खाती– संखुवासभा १८) सुरेन्द्र शाक्य – भोजपुर १९) दिपेश याक्खा– धनकुटा  २०) अरिना तामाङ्ग– संखुवासभा  २१) मनिता राई– संखुवासभा  २२) लभकुश खाति– धनकुटा   २३) हेमराज साम्पाङ्ग– संखुवासभा   २४) संस्कृति नेपाली– संखुवासभा   २५) मन्दिरा मगर– भोजपुर   २६) यज्ञ प्रसाद दाहाल– धनकुटा   २७) रेजिना राई– भोजपुर   २८) निनामहाङ्ग चुलुङ्ग– भोजपुर   २९) सुमन बस्नेत– धनकुटा    ३०) सोनि गुरुङ्ग– सुनसरी    ३१) भविन राई– मोरङ्ग    ३२) सद्धिज श्रेष्ठ– धनकुटा    ३३) समिर चौधरी– सुनसरी    ३४) सन्ताष तामाङ्ग– सुनसरी    ३५) अन्जली राई– सुनसरी    ३६) पुष्पाञ्जली लिम्वु– तेह्रथुम   ३७) आवृति राई– तेह्रथुम   ३८) राजेस तामाङ्ग– धनकुटा    ३९) प्रविन लिम्वु– सुनसरी    ४०) सुविज्ञा लिम्वु– धनकुटा   ४१) श्रीजासु गिरी– सुनसरी    ४२) प्रशान्त सुन्दास– धनकुटा    ४३) ईन्द्र भट्टराई– सुनसरी    ४४) सञ्जु माझि– सुनसरी    ४५) सोनाम तामाङ्ग– धनकुटा    ४६) रिकेश भण्डारी– मोरङ    ४७) सुचना राई– मोरङ    ४८) एलिसा ढकाल– मोरङ    ४९) अम्लारी लिम्वु– सुनसरी    ५०) मदन तामाङ्ग– धनकुटा     ५१) रक्सी तामाङ्ग– सुनसरी    ५२) विशाल घिमीरे– धनकुटा    ५३) लोजी लिम्वु– सुनसरी    ५४) मिङ्सो लिम्वु– सुनसरी    ५५) तेजेन्द्र पोख्रेल– संखुवासभा     ५६) वर्षा राई– धनकुटा     ५७) दिपा रपाल– झापा     ५८) देवराज राई– संखुवासभा    ५९) अस्मिता लिम्वु– संखुवासभा    ६०) बलराम तामाङ्ग– भोजपुर     ६१) किरण कोईराला– भोजपुर   ६२) अनुषा राई– संखुवासभा    ६३) बुद्ध तामाङ्ग– मोरङ    ६४) काजल भुजेल– धनकुटा    ६५) सुवास निरौला– सुनसरी    ६६) प्रविण भुजेल– झापा   ६७) दिपा श्रेष्ठ– मोरङ्ग    ६८) निमेश राई– सुनसरी    ६९) प्रमिला राई– झापा    ७०) प्ररणा गुरुङ– तेह्रथुम    ७१) सोना ढकाल– मोरङ    ७२) चन्द्रकान्त पौडेल– धनकुटा    ७३) आश्मा तामाङ्ग– सुनसरी   ७४) निराजन धमला– मोरङ    ७५) मनिष मगर– सुनसरी    ७६) सरिता खड्का– मोरङ    ७७) रमा गुरुङ्ग– सुनसरी     ७८) मनिषा लिम्वु– धनकुटा     ७९) रुपेश वि.क.– मोरङ    ८०) अभिशेक मगर– झापा     ८१) भावना लिम्वु – तेह्रथुम

 

यो पनि हेर्नुहोस्…

पूर्वाञ्चल गट ट्यालेन्टको दोस्रो चरणको पहिलो अडिसनबाट २८ जना छनौट (भिडियोसहित)

https://youtu.be/-b2VF62Sp60

 

पूर्वाञ्चल गट ट्यालेन्टको दोस्रो चरणको दोस्रो अडिसनको भिडियो पनि प्रकाशन हुँदैछ । भिडियो हेर्नका लागि संगालोखबरको  youtube Channel Subscribe गर्नुहोला ।

https://www.youtube.com/channel/UCoKBXVF3lGUSSdt28xxakFg

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!